मुख्य समाचार Archive
आफ्नै छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने उपसचिव पक्राउ
ललितपुर, प्रहरीले सोमबार १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्न खोज्ने बाबुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादव रहेका छन् । महोत्तरी सोनमा गाविस–५ घर भई हाल ललितपुर धोविघाट

काठमाडौंको थलीमा लागे सरकारविरुद्ध नारा
काठमाडौं, २८ जेठ । काठमाडौंको थलीमा सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय युवाहरूले प्रदशर्न गरेका छन् । सडक निर्माणमा बिलम्व गरिएको भन्दै काठमाडौंको थलीमा युवाहरूले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण यो क्षेत्रको सवारी आवागमन प्रभावित भएको

उपत्यकामा हर्न निषेधमा कडाइ, एक दिनमै ४१३ जना कारवाहीमा
काठमाडौं , ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही
लोकतन्त्रमा किन बढेको छ बलत्कार ?
नेपालको कुल क्षेत्रफल १४७१८१ बर्ग किलाेमिटर छ । हिमाल,पहाड,तराइको भु–भागले सिर्जित छ । पुर्व मेचिदेखि पश्चिम माहाकालीसम्म भारतको नक्सामा चढेको देश हो नेपाल । यहां विभिन्न मनोरम दृश्यहरु छन् । हिमाल हांसेको छ, पहाड मुस्कराएको छ

असोजबाट जनकपुरमा रेल गुड्ने पक्का …
आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण

यस्तो छ ,सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर……
सुर्खेत,नेपाली सामाजिक कथानक चलचित्र ‘अधुरो’को गित र टिजर सार्वजनिक गरिएको छ । पुस्ता मिडिया प्रालीको ब्यानरमा बनेको सामाजिक कथानक चलचित्र अधुरोको गित र टिजर सोमबार एक कार्यक्रमका बिच सुर्खेतमा सार्वजनिक गरिएको हो । चलचित्र अधुरोको सुर्खेतको
जाजरकोटमा भिरबाट लडेर तिनको मूत्यु
जाजरकोट, बारेकोट गाउँपालिका ४ स्थित कराईचुला लेकको भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत भएको बारेकोट गाउँपालिका अध्यक्ष

यातायात मन्त्री महाशेठ सवार गाडीनै पानिमा पौडिन थालेपछि……
काठमाडौँ, स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा पुगेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको छ । पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै

लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी
एजेन्सी, जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित

पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाइ पक्राउ गरेकाे हाे । परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी

