मुख्य समाचार Archive
भाकपा(माक्र्सवादी)का महासचिव याचुरी काश्मिरबाट पक्राउ
एजेन्सी, भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ

अब शिक्षक लाइसेन्सको उत्तरपुस्तिका मेशिनबाट जाँचिने
भक्तपुर,शिक्षक अध्यापन अनुमति पत्रको उत्तरपुस्तिका अब मेशिनबाट नै परिक्षण हुने भएका छन् । शिक्षक सेवा आयोगले अबदेखि आयोगबाट लिइने सबै परीक्षाको वस्तुगत खण्डको उत्तर पुस्तिका मेशिनबाट जाँच्ने तयारी थालेको छ । यसको पहिलो सुरुवात भने शिक्षक

नेपालगन्ज आगलागीबाट १२ फर्निचर उद्योग ध्वस्त
नेपालगञ्ज, बाँकेको मुख्य ब्यापारीक केन्द्र नेपालगन्जमा बिहिबार राती भएको भिषण आगलागीबाट १२ वटा फर्निचर उद्योग ध्वस्त भएका छन । नेपालगञ्ज विपी चोक नजिकै रहेको गुरुद्वारा अगाडिको फर्निचर उद्योगबाट सुरु भएको आगोले एउटा डेन्टल ल्याव समेत खरानी
काठमाडौँको बिजेश्वरीमा प्रहरीले चलायो गोली, एक घाइते
काठमाडौँको स्वयम्भू बिजेश्वरी हाउजिङकाे नजिक गोली चलेको छ। शुक्रबार मध्यान्ह दिउसाे काठमाडौैँ महानगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको

रारामार्टको गजबको अफर-अनलाइन सपिङ पनि,निशुल्क बीमा पनि
काठमाडौँ,रारा ईन्कर्पोरेशन नेपाल प्रालीले नयाँ अनलाइन सपिङ सुरू गरेको छ । प्रबिधिको उच्चतम प्रयोग गरी ब्यपारलाई सबलीकरण गर्ने तथा बस्तुको लागत घटाई उपभोक्तालाई कम मुल्यमा गुणस्तरीय बस्तुहरु प्रदान गर्ने उद्धेश्य सहित अनलाइन सपिङ सुरू गरेको हो
सोह्र बर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै उप-महानगरपालिका घेराऊ
नेपालगन्ज, बाँकेमा मधेशी महिलाहरुले १६ बर्षमै बिहे गर्न पाउनुपर्ने भन्दै उप महानगरपालिका घेराउ गरेका छन । उनीहरुले बिहिबार नेपालगन्ज उपमहानगरपालिका अगाडि दुई घन्टा सडक अवरुद्ध समेत बनाएका छन । स्रोह बर्ष पुगेपछि विवाह गर्न पाउनुपर्ने माग

आकासियो सुनको मुल्य, पुग्यो तोलाको ७० हजार
सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी मूल्य हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी कायम गरेको हो। पछिल्लो समय सुनको मूल्यले लगातार बढीरहेको छ।

भारतको स्वतन्त्रता दिवसलाई पाकिस्तानले कालो दिनका रुपमा मनाउने
एजेन्सी, भारतले जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा र स्वायत्तता प्रदान गरेको संविधानको धारा ३७० निष्प्रभावी घोषित गरेसँगै पाकिस्तान रुष्ट देखिएको छ । तनावमा रहँदै आएको भारत–पाकिस्तान सम्बन्धमा यसले गम्भीर असर पर्ने देखिएको छ । र यसको प्रमाण

जम्मू–कश्मीरको घटनाक्रमप्रति संयुक्त राष्ट्रसंघको गम्भीर चासो
संयुक्त राष्ट्रसंघले भारत प्रशासित जम्मू–कश्मीरमा विकसित भएको पछिल्लो घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेको छ। पछिल्लो कदमले कश्मीरमा मानव अधिकारको अवस्थामा गम्भीर प्रभाव पर्न सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ। भारत सरकारले संविधानको धारा ३७० निष्प्रभावी घोषित गर्दै

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुने
हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ । प्रदेशसभा बैठकबाट समाचार सम्प्रेषण सहज होस् भन्नका लागि व्यवस्थित मिडिया सेन्टर स्थापना गर्न लागिएको जनाइएको छ । मिडिया सेन्टर नहुँदा

