मुख्य समाचार Archive

बिप्लव नेकपाले लुकाएर राखेको अत्याधुनिक हतियार बरामद

दाङ, दाङ प्रहरीले ‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले’ लुकाएर राखेको अत्याधुनिक हतियार बरामद गरेको छ । प्रहरीले पाँचथान ‘एसएमजी’ राइफल, १३ थान म्यागजिन र ३९० राउन्ड गोली बरामद गरेको हो । प्रहरीले गोप्य सूचनाको आधारमा खोजतलास गर्दा

प्रधानमन्त्रीलाई गरियो डायलासिस, आजै निवास फर्कंने

काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार डायलासिस गरिएको छ। ग्राण्डी इन्टरनेशनल अस्पतालले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीको हेमोडायलासिस सम्पन्न भएको हो। अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीको निजी चिकित्सक दिब्या सिंह शाह, युरोलाजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष

सात लाख नगद र ६ किलो चाँदीसहित एकजना पक्राउ

जनकपुरधाम, चाँदीका गरगहना र नगद सात लाखभन्दा बढी रुपैयाँसहित एक युवकलाई धनुषा ससस्त्र प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाका अजय गुप्ता रहेका छन्। जनकपुरधाम उपमहानगरपालिका २५ लोहनामा चेकचाँजका क्रममा ६ किलो चाँदीका गरगहना

यसकारण बर्खास्त भए विमल घर्तीमगरसहित चार खेलाडी

काठमाडाैँ, अखिल नेपाल फुटबल संघ (एन्फा)ले चार जना खेलाडीलाई राष्ट्रिय टीमबाट बर्खास्त गरेको छ । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई बर्खास्त गरेको हो । विश्वकप

९ वर्षिय बालक जसले इन्जिनियरिङमा स्तानक गर्दैछन

एजेन्सी, बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत

घरको पर्खालले किचेर एकको मृत्यु

मकवानपुर, मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

सडकबाट मोटरसाइकल उडेर घरको छानामा पुगेपछि…

इलाम, इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्ग स्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो । मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत

आलमलाई ल्याइयो नख्खु कारागार

काठमाडौं,अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि निलम्बित सांसद मोहमद अफताब आलमलाई आज (शनिबार) नख्खु कारागार ल्याइएको छ। १२ वर्ष अगाडि बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमलाई शुक्रबार जिल्ला अदातल रौतहटले पुर्पक्षका

समाजवादी पार्टीको बैठकमा पार्टी नियमावलीबारे छलफल सुरु

काठमाडौं, समाजवादी पार्टीको शुक्रबारदेखि जारी बैठकमा आजबाट पार्टी नियमावली बारे छलफल सुरु भएको छ। बैठक सुरु भए लगत्तै पार्टी एकतापछि तयार गरिएको पार्टी नियमावलीमाथि छलफल सुरु भएको हो। अहिले केन्द्रीय सयद्स्यहरुले नियमावलीबारे आफ्ना धराणा राख्दैछन्। अब

सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने विद्रोही नेकपाको घोषणा (विज्ञप्ती सहित)

काठमाडौं, सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले घोषणा गरेको उपचुनाव सशक्त बहिष्कार गर्ने पार्टीको निर्णय सार्वजनिक गरेको छ ।पार्टी महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारी पार्टीका चुनावी कार्यक्रमहरुमा सहभागी नबन्न विशेष