मुख्य समाचार Archive
पश्चिम नेपालमा भुकुम्पको धक्का
नेपालगन्ज,बाँके पश्चिम नेपालमा मंगलबार बेलुका भुकम्पको धक्का महशुस गरीएको छ । बेलुका ७ः१६ मा भुकम्पको धक्का महशुस गरिएकाे हो । करीब २० सेकेण्डसम्म पश्चिम क्षेत्रमा भुकम्पको कम्पन महशुस गरीएको हो । बझाङंको पौवागडी केन्द्रविन्दु भएर ५.७
अमलेखगञ्जबाट विराटनगर हिडेको ट्यांकर लहानबाट ‘गायब’
काठमाडाैँ, अमलेखगञ्ज डिपोबाट विराटनगर गइरहेको नेपाल आयल निगमको डिजेल बोकेको ट्यांकर सिरहाको लहानबाट ‘गायब’ भएको छ। निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब

कुवेतविरुद्ध नेपालको सुधारिएको प्रदर्शन, १-० ले पराजित
काठमाडाैँ, फिफा विश्वकप २०२२ अन्तर्गत दोस्रो चरणको छनोट अन्तर्गत पहिलो होम खेलमा नेपालले कुवेतविरुद्ध सुधारिएको प्रदर्शन गर्दै १–० ले हार ब्यहोरेको छ। भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रगंशालामा भर्खरै सम्पन्न खेलमा नेपालले पहिलो हाफमा एक गोल ब्यहोरेको थियो।

उपल्लो डोल्पाका विद्यालय अब छ महिनाका लागि बन्द
डोल्पा,उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिना पछि खुल्ने गरी बन्द भएकाछन्। कात्तिक महिनामै हुने हिमपात र दिनप्रतिदिन बढदै गएको अत्याधिक चिसोको कारण पठन(पाठन क्रियाकलाप सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीयका सम्पूर्ण विद्यालय बन्द भएका

कोहलपुरका डीएसपी शाहीमाथि विभागीय कारबाही सिफारिस
काठमाडाैं, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरिक्षक (डीएसपी) हेमबहादुर शाहीमाथि विभागीय कारबाहीको सिफारिस भएको छ । तरुं दल बाँकेका जिल्ला कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले खसी मागेको अडियो बाहिरिएपछि उनीमाथि छानविन गर्न वनेको

किन पार्टी छाडे विप्लवका तत्कालीन पोलिटब्युरो सदस्य धमलाले ?
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको एकजना पोलिटब्यूरो सदस्यले उक्त पार्टी परित्याग गरेका छन् । सरकारद्वारा प्रतिबन्ध घोषणा गरिएको विद्रोही नेकपाका पोलिटब्यूरो सदस्य कृष्ण धमला गम्भीरले उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

चिनियाँ लामाको विवाद छानबिन गर्न समिति गठन
काठमाडौं, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तुप क्षेत्रको बौद्ध घ्याङ गुठीका चिनियाँ लामाका विषयमा उठेको विवाद छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा गठन
अब चौँरीको निःशुल्क बीमा
मेलम्ची । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण चौँरीको बीमा गरेको छ । गाउँपालिकाको यो निर्णयबाट चौँरीपालक किसान उत्साहित भएका छन् । वर्षको नौ महिनाभन्दा बढी समय खर्कमा चौँरी चराउने वडा नं २ का पेम्बा
काँग्रेसले गर्यो कम्युनिष्ट सरकारमाथि २१ बुँदे आक्रमण
ललितपुर । नेपाली काँग्रेसले केपी ओली नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ । सरकार गठन भएको २१ महिना पुग्दा काँग्रेसले सरकारले गरेको गलत क्रियाकलापको बुँदागत रुपमै आलाेचना गरेको छ । ‘कम्युनिस्ट सरकारको असफलता’ भन्दै काँग्रेसले २१

मृगौला पिडित डोल्पाका देबलाल बुढाथोकीले गरे सहयोगको याचाना
काठमाडौँ, डोल्पाका देबलाल बुढाथोकीले सहयोगको याचना गरेका छन । दुबै मृगौलाले काम गर्न छाडेपछि बुढाथोकीले सहयोगको याचान गरेका हुन् । डोल्पा ठुली भेरी नगरपालिका वडा नं ४ का ५४ बर्षिय देबलाल बुढाथोकीको दुबै मृगौलाले काम गर्न

