मुख्य समाचार Archive

चर्को ब्याजदरविरुद्ध उद्योमी व्यवसायी एकजुट

भक्तपुर , बैंक तथा वित्तीय संस्थाले असुल्दै आएको चर्को ब्याजदरविरुद्धमा भक्तपुरका उद्यमी व्यवसायी एकजुट भएका छन् । उनीहरूले आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई छ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा बैंक

फोहोरको थुप्रोभित्र भेटिए सुनका गहना फेला

फुङ्लिङ, ताप्लेजुङमा फोहोरको थुप्रोभित्र लुकाएको अवस्थामा ८९ थान सुनका गहना प्रहरीले फेला पारेका छन् । जङ्गलमा फालिएको फोहोर थुप्रोभित्र बोरामा प्याक गरी लुकाइएको अवस्थामा शुक्रबार प्रहरीले फेला पारेको हो । गत असोज १७ गते ताप्लेजुङको फुङलिङस्थित

राजु गुरुङको उम्मेदवारी सर्वोच्चद्वारा खारेज

काठमाडौं,  सर्वोच्च अदालतले रूपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णयविरुद्ध अन्तरकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै सर्वोच्च

प्रचण्ड र बाबुरामको धार नै नेपालका लागि उपयुक्त : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी

अवैध लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं, देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका–८ बाट चार ग्राम ब्राउन सुगरसहित सोही ठाउँ बस्ने २४ वर्षीय आतिस राजवंशीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी

कर्णालीमा पहिरो : पन्छाउने काम तीव्र

जुम्ला, गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने

कात्तिक ९ मा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गरिने

काठमाडौं, निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको

पूर्वप्रधानमन्त्रीसहित दर्जनभन्दा बढीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार गर्ने सिलसिलामा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोभन्दै एक दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई स्पष्टीकरण सोधेको । आयोगले स्पष्टीकरण सोधेकामा धेरैजसो उच्चतहका नेताहरू

नवीन शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिती गठन

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीको बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि एक महिने निर्वाचन तयारी अभियान गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको पुर्ण बैठकले लुम्बिनी प्रदेश समिति सदस्य नवीन शर्माको

संविधानलाई ट्रयाकमा राख्न गठबन्धन : प्रकाशमान

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले