मुख्य समाचार Archive

राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार

काठमाडौं, राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार, विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको

यसकारण पर्यो एआइजी बढुवा सिफारिसविरुद्ध लोक सेवामा उजुरी

काठमाडौं, नेपाल प्रहरीमा प्राविधिकतर्फको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ ।प्रहरीको प्राविधिक तर्फका नायव महानिरीक्षक (डिआइजी) डा. मिनराज पाठकले शुक्रबार लोक सेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी दिएका हुन् । गृहसचिव

नेपालगन्जमा एका बिहानै चट्याङ्ग पर्दा एकै परिवारका ५ घाईते

नेपालगन्ज, नेपालगन्जमा चट्टयाङ्ग लागेर एकै परिवारका पाँचजना घाइते भएका छन् ।शुक्रबार बिहान चट्टयाङ्ग ५ बजे तिर नेपालगञ्ज उमपहाँनगरपालिका वडा नम्बर १३ महापुरवाका ५४ बर्षिय गुरुदिन खटिक, ५५ वर्षिय श्यामकला खटिक, ४५ बर्षिय राजितराम खटिक, १८ वर्षिय

पश्चिमी वायुको असर : अझै तीन दिनसम्म मौसम खराब हुने

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कम्पनी रजिस्ट्रार कार्यालय बिचौलियाको घेराबन्दीमा

काठमाडौं,कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरमा बिहीबार करिब ११ बजेतिर विद्युत् लाइन गयो । सेवाग्राहीको चाप थियो । विकल्पमा जेनेरेटर राखिए पनि तत्कालै सञ्चालन भएन । अनलाइनबाट नयाँ कम्पनी दर्ताको फाराम जाँच गरिरहेका कर्मचारी घाम ताप्न निस्किए ।

योग दिवस सप्ताहव्यापी मनाइने

काठमाडौं,सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस

कालापानी आफ्नै भूभाग भएको भारतको दावी

काठमाडाैँ,नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत

वर्षासँगै ठाउँठाउँमा हिमपात, जनजीवन कस्टकर

देशभर आंशिक तथा मध्यम वर्षासँगै विभिन्न क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने क्रम जारी छ । आगामी तीन दिन मुख्यगरी पश्चिमी, मध्य तथा पूर्वी उच्च भूभागमा हिमपात र मध्य, पूर्वी तथा तराई भूभागमा हल्कादेखि मध्यम वर्षा हुने

कुसेन्युजले सुर्खेतमा तेस्रो वार्षिक उत्सव मनाउँदै, मुख्यमन्त्री शाहीले संवोधन गर्ने

काठमाडौँ । अनलाइन पत्रिका कुसेन्यूज डटकमले आफ्नो तेस्रो वार्षिक उत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाउने भएको छ । गुडलिंक मिडियाद्वारा संचालित कुसेन्यूजले आफ्नो तस्रो वार्षिकउत्सब बिरेन्द्रनगरमा मनाउने भएको हो । यसअघि मिडियाले पहिलो वर्ष काठमाडौँ र

अछाममा ट्रयाक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

अछाम, अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।पूर्बि अछामको पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थान को पलाँता खाल नजिकै भे १ त ८२९४ नम्बरको ट्रयाक्टर भिरबाट खस्दा ट्रयाक्टर चालकको घटनास्थलमै मृत्यू भएको