मुख्य समाचार Archive

अखिल क्रान्तिकारी जाजरकोटको २१ औं सम्मेलन माघ ६ गते
जाजरकोट, नेकपा (बहुमत) निकट बिध्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) जाजरकोटको जिल्ला सम्मेलन हुने भएको छ।‘दलाल संसदिय व्यवस्था र वर्तमान शिक्षा प्रणालिका बिरुद्ध हाम्रो आन्दोलन’ आमूल परिवर्तन र बैज्ञानिक शिक्षा प्राप्तिको लागि २१ औ जिल्ला सम्मेलन’ भन्ने मुल

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव
डडेलधुरा, डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन

बाँकेको कोहलपुरमा महायज्ञ सन्चालन
कोहलपुर, कोहलपुर नगरपालिका वडा नं १२ मसुरी खेतको श्री कारेश्वर मन्दिरको भौतिक संरचना निर्माणार्थ संचालित श्रीमद भागवत सप्ताह धनधान्यन्चल ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवको आयोजना गरिएको छ ।ओम वैद्दिक सनातन धर्म सेवा समिति काठमाडौ र मन्दिर
भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो छ : माधव नेपाल
काठमाडौँ , पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारविरुद्ध लड्ने सङ्कल्पको खाँचो रहेको बताएका छन् । पूर्वसचिव रामकुमार आचार्यद्वारा लिखित ‘नेपालमा भ्रष्टाचार कारण र निवारण’ पुस्तकको विमोचन कार्यक्रममा उनले राज्यका सबै अङ्गमा

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने
काठमाडौँ । नेकपा एमालेका पूर्व–उपमहासचिव एवम् वामपन्थी नेता घनश्याम भुसाल भोलि (शुक्रबार) माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन् । शुक्रवार नयाँ बानेश्वरको एक होटलमा पत्रकार सम्मेलन गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश

अख्तियारका पूर्व आयुक्त पाठकलाई तीन वर्ष कैद
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई विशेष अदालतले तीन वर्ष कैद सजाय सुनाएको छ । उनलाई जरिवाना पनि तोकिएको छ । पाठकलाई तीन वर्ष कैद सुनाइएको विशेष स्रोतले जानकारी दिएको हो ।

सन्दीप लामिछाने धरौटीमा रिहा, विदेश जान रोक
काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाइ दिएको छ । इजलासले सन्दीपलाई तारिखमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले

नारायण माविले मनायो ८६ औं वार्षिकोत्सब
बाँके, नारायण माध्यमिक विद्यालय नेपालगञ्जले ८६ औं वार्षिकोत्सब भव्यताको साथ मनाएको छ । विद्यालय समिति , विद्यार्थी र वडा कार्यालय समितिको उपस्थितिमा विद्यालय वार्षिकोत्सब मनाइएको हो ।बिहीबार शिवप्रसाद पाण्डेको अध्यक्षतामा कक्षा १ देखि १० सम्मको विद्यार्थीहरुलाई

माघमा ब्याजदर घटाउँदै वाणिज्य बैंक
काठमाडौँ, वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले

चीनका नवनियुक्त राजदूतलाई बिभिन्न मैत्री संगठनको स्वागत
काठमाडौँ, नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई बिभिन्न मैत्री संगठनहरुले स्वागत गरेका छन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित बिभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेकाहुन् । कार्यक्रममा राजदूत सङले

