मुख्य समाचार Archive

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

कास्की, कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका विभिन्न जिल्लाका सरकारी

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा

बैतडी,बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन् । मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख

बालबालिकालाई कोरोना संक्रमण हुनबाट कसरी बचाउँने ?

बालबालिकालाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी बचाउने भन्ने चिन्ता सबै अभिभावकमा अवश्य हुन्छ । भनेको नमान्ने, साना बालबालिका तथा नवजात शिशुको सुरक्षाका लागि यो चिन्ताको विषय हो । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता पूर्ण्विकास भइसकेको हुँदैन तसर्थ अभिभावकले ध्यान

अब कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं, सरकारले दैनिक अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्नेमाथि पाँच वर्ष कैद गर्ने निर्णय गरेको छ। खाद्यान्न, दाल, तेल, इन्धन, खाना पकाउने ग्यास, औषधिलगायतको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी र कार्टेलिङ गर्ने उद्योगी, आयातकर्ता,

तीन दिनमा राजधानीबाट पाँच लाख बाहिरिए

सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाबाट इटालीमा एक दिन भित्र ६ सय २७ मृत्यु, मृतकको संख्या ४ हजार

काठमाडौं – इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ । यो संख्या बिहिबार मारिएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो । थप

आज २०७६ चैत्र ८ गते शनिबारको राशिफल

आज २०७६ चैत्र ८ गते । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

धार्मिक मान्यता अनुसार शनिबारको दिन गर्न नहुने यस्ता छन् ५ काम

शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी

आज शनिबार यसरी गर्नुहोस् शनिदेवको पूजा

आज शनिबार । कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ ।मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले

एनटिसीको मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश

काठमाडौं, नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र