मुख्य समाचार Archive

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो
काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार

आज २०७६ चैत १० गते सोमबारको राशिफल
आज २०७६ चैत १० गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले
चीन र भारत सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने
काठमाडौं,सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै

कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी स्वास्थ्य सामग्री ल्याइँदै
काठमाडौं,सरकारले कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्री छिमेकी मुलुक चीन र भारतबाट ल्याउने भएको छ । कोरोनाको जोखिम रोक्न विमान चार्टर्ड गरी तीन दिनभित्र स्वास्थ्य सामग्री ल्याइँदै सरकारले भारत वा चीनबाट तीन दिनभित्र विमान
बस दुर्घटना हुँदा तीन जनाको मृत्यु
तनहुँ, तनहुँको आबुखैरेनी गाउँपालिकास्थित ऐनापहरामाआइतबार साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको

नेपालमा कोराना संक्रमितको संख्या दुई पुग्यो
काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा संक्रमितको संख्या दुई पुगेको छ । आइतबार वीरगञ्जका एक ६७ वर्षीया रुङ्गटा थरका व्यापारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई पुगेको हो ।

कोरोना संक्रमण,नियन्त्रणका लागि नेपाल बैंकले १ करोड सहयोग
काठमाडौं, कोरोनाभाइरस संक्रमण, रोकथाम रनियन्त्रण लागि नेपाल बैंकले नेपाल सरकारलाई १ करोड सहयोग गर्ने भएको छ । बैंकले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोभिड–१९ को सम्भावित

भारतमा कोरोनाबाट निको हुनेको संख्या बढ्दै
दिल्ली, भारतमा कोरोना भाइरसबाट संक्रमित बिमारीहरु निको हुने संख्या पनि बढ्दो छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा हालसम्म २९ जना कोरोना संक्रमित निको भइ सकेका छन् । हालसम्म भारतमा ३६० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोमा ७

मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्यु, १२ घाइते
गोरखा , पृथ्वीराजमार्गअन्तरगत पर्ने आँबुखैरेनीको ऐनापहराबाट मस्र्याङ्दीमा बस खस्दा तीन जनाको मृत्य भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार साँझ साढे ६ बजे दुर्घटना भएको हो। पोखराबाट नेपालगन्ज जाँदै गरेको ना५ख ४२९४ नम्बरको बस सडकबाट

जाजरकोटमा प्रहरीले बनायो क्वारेन्टाइन
जाजरकोट , जिल्ला प्रहरी कार्यालय जाजरकोटले कोरोना कोभिड–१९ को जोखिममा परेका बिरामीलाई राख्न क्वारेन्टाइन निर्माण गरेको छ। जसका लागि पाँच बटा क्वारेन्टाइन निर्माण गरिएको डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। कार्यालयको हाताभित्र अस्थायी रूपमा पाँच वटा क्वारेन्टाइन

