मुख्य समाचार Archive

नगरपालिकाले दिएको राहत कुहिएको चामल!
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले राहतका नाममा कुहिएको चामल दिएर विपन्न तथा मजदुरहरूको स्वास्थ्यमाथि खेलवाड गरेको छ। लकडाउनका कारण काम गर्न नपाएका विपन्न तथा मजदुरका परिवारलाई वितरण गरेको चामल सडेको पाइएपछि विपन्न परिवारले नगरपालिका अगाडि ल्याएर फालिदिएका
विद्यार्थीहरुको लागि अनलाइन कक्षा सञ्चालनको तयारीमा सरकार
काठमाडौं,शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन् । उनले विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय

आँगनमा भाव यज्ञ
मृत्यु बोकेर दैवको उडान थाहै नदिई आयो लास बोकेर विदेशी विमान थाहै नदिई आयो । पोहर साल आयो सबै उज्यालो निभाएर गयो यो साल के निभाउन तुफान थाहै नदिई आयो । घरबार लुट्न बाढी पहिरो हल्ला

सुनिलस्मृति गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा जुटदै सहयोग
राेल्पा, सुनिलस्मृति गाउँपालिका सुलिचौर,रोल्पाको प्रकोप व्यवस्थापन कोष आर्थिक सहयोग जम्मा हुन लागेको छ । जस अनुसार शुक्रबारसम्म कोषमा ६ लाख ७९ हजार ३ सय ७४ रकम जम्मा भएको छ। खाता नं. ८२०४०१००००००७ (ग–५–४) मा कोषमा साहास

मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
संखुवासभा , खाँदवारी नगरपालिका २ आरुबोटेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मोवाइल चार्ज गर्ने क्रममा केरन्ट लागेर १९ वर्षीय महेश विकको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष ज्ञानबहादर श्रेष्ठले बताए। बिहीबार राति १०

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु
वासिङ्टन डिसी, अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ । दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको
कुवेतमा पाँच नेपालीलाइ कोरोना संक्रमण
खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट

सिसहनियाँ उद्योग वाणिज्य संघद्वारा विपन्न व्यापारीलाई राहत प्रदान
भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले गरिव तथा विपन्न व्यापारीलाई शुक्रबार राहत प्रदान गरेको छ । विश्व व्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर

चरीमाया !
सायद चरीमाया गांउलेहरुको नजरमा सुन्दरताको पर्यावाची शब्द हुंदी हो । निकै चर्चापरिचर्चा थियो उसको गांउभरि । सबैको ओठ–ओठमा उ झुण्डिएकी थिइ । चरीमाया चरी जस्तै थिइ । कहिले कता कहिले कता बुर्र–बुर्र गरिरहने । गांउभरि ।

मस्जिदमा भीड हटाउन गएका प्रहरीमाथि हातपात
रौतहट, मुस्लिमहरुको पर्व सबेबारातको पूर्वसन्ध्यामा परोहा नगरपालिका अन्तर्गत तेजापाकड मस्जिदमा भीडभाड नगर्न सम्झाउन गएका प्रहरीमाथि हातपात भएको छ । मस्दिजमा एकै ठाँउमा सयाँैको सङ्ख्यामा मुस्लिम जम्मा भएर नमाज पढिरहेको सूचनाका आधारमा गएका नेपाल प्रहरीका प्रहरी सहायक

