मुख्य समाचार Archive

सांसदहरु ‘पीसीआर’ रिपोर्ट नआएसम्म एकान्तबास बस्नु पर्ने
काठमाडौं, संघीय संसदका सांसदहरुको कोरोना परीक्षणको ‘पीसीआर’ रिपोर्ट नआएसम्म संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । सो अवधिसम्म सांसदहरुले एकान्तबास बस्नु पर्ने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले कोरोना

भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना क्वारेन्टानमा भर्ना
भालुवाङ, छिमेकी मुलुक भारतबाट राप्ती गाउँपालिकामा आएका ६ जना युवाहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । ३२,१८,१९,३४,१९ र २३ का ती युवाहरू मजदुरी गर्न भारत गएका थिए । ६ जना मध्ये ४ जना बुधबार र २ जना

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या
वासिंटन, अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर गत साता आफ्नै निवासमा मृत भेटिएका थिए । प्रहरी अनुसन्धानका आधारमा उनको गोली हानी हत्या भएको पुष्टि भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक

बाँके कारागारमा एकजना कैदीको मृत्यु
नेपालगन्ज, बाँके जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका ४ का सीताराम वैश्यको भेरी अस्पतालमा उपचारार्थ भर्ना भएकै बेला बिहीबार बिहान २ बजेतिर निधन भएको कारागार प्रशासनले जनाएको छ । जेलर देवेन्द्र श्रेष्ठका

भारतीयले सशस्त्र प्रहरीको अस्थायी पोस्ट भत्काइदिएपछि…..
बारा, बाराको सुर्वण गाउँपालिका-३ कबहीगोठस्थित नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको अस्थायी पोष्टमा भारतीय नागरिकले बिहीबार दिउँसो आक्रमण गरेका छन् । लकडाउनको समयमा नेपाल प्रवेश गर्न खोजेका दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीका सुरक्षाकर्मीले रोकेपछि उनीहरुसहित केही भारतीय
पर्साबाट लागूऔषध सहित पाँच जना पक्राउ
काठमाडौं, पर्सा, वीरगंज महानगरपालिका-३ स्थितबाट नियन्त्रित लागूऔषध डाइलेक्स डिसी एक सय एमएलको ८७ बोतल, वानरेक्स एक सय एमएलको १ सय ३ बोतल, नाइट्राजेपाम २० पिस, नाइट्राभेट ३६ पिस र सिमप्लेक्स्ट ५७ पिस सहित ५ जनालाई बुधबार

३४६ नागरिक बोकेर फर्कियो चिनियाँ जहाज
चीनको दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् । एयर चाइनाले १६२ र चाइना साउदर्नले १८४ यात्रु

चट्याङले लियो दुईजनाको ज्यान
काठमाडौं : रोल्पामा चट्याङ लागेर दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चट्याङ लागेर जिल्लाको लुङग्री गाउँपालिका-२ का ४० वर्षीय चित्रबहादुर पुन र ६३ वर्षीय भीम बहादुर पुनको मृत्यु

लकडाउनकाे माैका छाेपेर नदीमा व्यापक उत्खनन् ।
भालुवाङ , लकडाउनकाे माैका छाेपेर केही दिनयता देउखुरीकाे राप्ती नदीमा व्यापक उत्खनन् भईरहेकाे छ राप्ती नदीमा अबैध तरिकाले उत्खनन् गरी बालुवा चोरेर केहि व्यक्तिहरूले डम्पिङ गर्ने गरेको खुलासा भएको छ । एकै ब्यक्तिले तीन ठाउँमा समेत

तत्काल विद्यार्थी भर्ना, परीक्षा र पठनपाठन नगराउन निर्देशन
काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको सङ्क्रमण फैलिएको वर्तमान अवस्थामा तत्काल विद्यार्थी भर्ना नगर्न, शुल्क नलिन, औपचारिक पठनपाठन र परीक्षा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । समितिको बुधवार बसेको बैठकले मुुलुकभर कोरोना

