मुख्य समाचार Archive

प्रधानमन्त्री कार्यालयको दबाबमा ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया रोकियो
काठमाडौं, सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिलाई कालोसूचीमा राख्ने प्रक्रिया अधिकारीहरूको दबाबको छायामा परेको छ । ओम्नीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको महिना दिनभन्दा बढी भइसके पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्च अधिकारीहरूको

क्वारेन्टिनबाटै भागेका नरैनापुरका सङ्क्रमित फेला
काठमाडौँ, बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये कोरोना पुष्टि भएसँगै गए राति फरार भएका एक जनालाई
सर्लाहीमा १३ सहित ३२ जनामा कोरोना, संक्रमितको संख्या ५४८ पुग्यो
काठमाडौें, १० जेठ । नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । आज (शनिबार) विहानै सर्लाहीका १३ सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय

यसरी कराँचीको आकाशबाट घरमाथि खस्यो यात्रुवाहक विमान
इस्लामावाद, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो । कल साइन पीके ८३०३
फेरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६
काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा

दाङको बेलझुण्डीमा कोरोना संक्रमितको संख्या १७ पुग्यो
कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमित १६ जनाको स्वाब, परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ । कोरोना हस्पिटलमा आएको सात दिन पुगेपछि स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाइएको हो । कोरोना संक्रमित पुष्टि भएको

भत्ता रोक्ने निर्णय प्रति एकल महिला समूहको आपत्ती
कोहलपुर, मानवअधिकारका लागि महिला एकल महिला समूहले बिहिबार एक विज्ञप्ती जारी गरि सरकारले जेठ ४ गते ६० वर्ष मुनिका एकल महिला, अशक्तहरुलाई कुनै पनि किसिमको सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउने निर्णय प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको

लकडाउनमा इन्टरनेट एडिक्सन
बिश्वभर महामारी रुपमा फैलिएको कोरना भाइरस कोभिड १९ का कारण एकाउन्न लाख भन्दा बढि संक्रमित भएका छन र तिन लाख बढिले ज्यान गुमाइ सकेका छन । यसको संक्रमण दिनानुदिन बढिरहेको छ । नेपालमा पनि यसको असर

दाङमा भारतबाट फर्किनेको संख्या ह्वातै बढ्यो, क्वारेन्टाईन बस्नेको संख्या ६ सय बढी
दाङ, पछिल्लो समय दाङमा क्वारेन्टाईनमा बस्ने नागरिकको संख्या ह्वातै बढेको छ । जिल्लाका स्थानिय तहले स्थापना गरेका क्वारेन्टाईनमा अहिले मानिसको संख्या बढ्दै गएको हो । कोरोना भाईरस संक्रमणको माहामारी भईरहेको समयमा अन्तरजिल्ला तथा देश बाहिरबाट आएका नागरिकलाई

बाँकेमा एकैदिन २१ जना कोरोनामुक्त हुँदा १४ जना थपिए
नेपालगन्ज, बाँकेमा फेरि १४ जना कोरोना भाइरस संक्रमित भटिएका छन् । शुक्रबार बाँकेमा १४ जना थपिएसंगै संक्रमितको संख्या १ सय १५ पुगेको छ । भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरूमा कोरोना पोजेटिभ

