मुख्य समाचार Archive

वीरेन्द्रनगरको खुल्लामञ्चमा महायज्ञ सुरु
सुर्खेत, वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि वृहत महायज्ञ सुरु भएको छ । आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि महायज्ञ लगाइएको हो । महायज्ञको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् । महायज्ञ

रविलाई भेटेपछि बाबुरामले भने– प्रतिशोधपूर्ण भयो
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका छन् । लामिछानेलाई सरकारी पक्षबाट दुःख दिइएको उनले उल्लेख गरे । “उहाँ (रवि लामिछाने)लाई

रोमाञ्चक खेलमा कर्णालीको पहिलो जित, चितवनको टुङ्गियो विजयी यात्रा
काठमाडौं । एनपीएलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले पराजित गरेको हो । पहिलो दुई खेलमा पराजित भएको कर्णालीको यो पहिलो जित हो भने लगातार दुई खेल

गृहमन्त्रीका नक्कली पीए पक्राउ
काठमाडौँ ,गृहमन्त्री रमेश लेखकका नक्कली पिए पक्राउ परेका छन । गृहमन्त्री लेखकको पीए बताउने बैतडीको भूमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरीर प्रशासनदेखि

बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
काठमाडौं, जाजरकोटमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। शुक्रबार साँझ ७ बजे भेरी नगरपालिका–१ रावतगाउँस्थित कर्णाली करिडोर अन्तर्गत डोल्पाबाट नेपालगन्जतर्फ आउँदै गरेको भे १ ख १३९६ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो।

पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । १५ जनाको आवेदन परेकोमा ३ जानको नाम छनोट सिफारिस समितिले अस्वीकृत गरेको छ । ‘कागजात नपुगेका ३ जनाको नाम अस्वीकृत भएको हो,’ उच्च

एमालेलाई काठमाडौँ महानगरको १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख

एनपीएलको खेल तालिका सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । मङ्सिर १५ गतेदेखि शुरु हुने एनपीएलको फाइनल भने पुस ५ गते शनिबार हुने भएको छ । त्यस्तै खेल तालिका अनुसार

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १६ जना घाइते
सुर्खेत, जाजरकोटमा फोर्स गाडी दुर्घटना हुदा १६ जना घाइते भएका छन । सोमबार बिहान करिब साढे ११ बजे जाजरकोटको भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको गाडी मध्यपहाडी राजमार्ग कुदु

स्थानीय तह उपनिर्वाचन : कुशेको वडा नं ७ मा त्रिपक्षिय भिडन्त
जाजरकोट, मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचन जाजरकोटको कुशे गाउँपालिकाको को वडा नं ७ मा त्रिपक्षिय भिडन्त हुने भएको छ । काँग्रेस, एमाले र माओबादी उम्मेद्वारबिच त्रिपक्षिय भिडन्त हुने भएको हो । उपनिर्वाचनको समय तोकिएसँगै