मुख्य समाचार Archive

अनियन्त्रित ट्रक घरमा ठोक्कियो, ८ जना घाइते
तनहुँ , तनहुँमा ना ४ ख १९७३ नम्बरको ट्रक अनियन्त्रित भएर घरमा ठोक्कियो पुग्दा ८ जना घाइते भएका छन् । बुधवार बिहान बन्दिपुर गाउँपालिकाको आधिखोलास्थित पृथ्वीराजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट मुस्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर

सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै
काठमाडौँ , सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । ‘दिउँसो ३ बजे सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक

प्रचण्डलाई माधव नेपालको चेतावनी- घमण्ड नगर्नूस्
सुर्खेत, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र खासगरी नेकपा माओवादी केन्द्रको व्यवहारले आफ्नो पार्टी दुःखी भएको गुनासो गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड बढ्दै गएको आरोप लगाएका

मन्त्री सिंह र प्रमुख प्रतिपक्ष दलका नेता कँडेलबीच भेटवार्ता
सुर्खेत- कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह र प्रमुख प्रतिपक्ष दलका नेता यामलाल कँडेलबीच भेटवार्ता भएको छ। नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता समेत रहेका कँडेललाई भेट्न मन्त्री सिंह बुधबार बिहान

सरकारले मिटरब्याज समस्या समाधानका लागि कानुन बनाउने
काठमाडौं, सरकारले मिटरब्याज समस्यालाई समाधानका लागि अध्यादेशमार्फत कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्न लागिएको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी

रवि लामिछानेका चालक शम्भु थापाको निधन
काठमाडौं, तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज (मंगलबार) निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ
काठमाडौँ , पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नेपालीलाई नक्कली भुटानी

कथा : म अनि उ !
म आज कतिदिन देखि भोकै भोकै छु । कतिदिन पछी खाए त हिजो आधा पिलेट चना मात्र । म कस्तो पात्र हुं र को हुं त्यो नि कसैलाई जानकारी भएको छैन । म कसको लागि के

इतिहासमा हरेक तानाशाहको अस्तित्व समाप्त भएको छ : मिलन राई
काठमाडौं, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मिलन राईले इतिहासमा हरेक तानाशाहहरुको अस्तित्व समाप्त भएको बताएका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) लाई उनले आइतबार आफ्नो सामाजिक सन्जाल फेसबुकमा लामो प्रतिकिया लेख्दै निरङ्कुश दिशामा लम्किने इतिहासका हरेक

काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप
काठमाडौं, अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप लगाएको छ । आईतबार सङ्गठनको बागमती प्रदेश उपत्यका विशेष समिती इन्चार्ज नवीन खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगर निजी विद्यालायहरुको लुटको

