मुख्य समाचार Archive

चर्चित अभिनेता सुशान्तसिंह राजपूतले गरे आत्महत्या

एजेन्सी, चर्चित अभिनेता सुशान्तसिंह राजपूतले आत्महत्या गरेका छन् । उनले बान्द्रास्थित आफ्नै घरमा आत्महत्या गरेका हुन्। सुशान्तको आत्महत्याको खबर सुशान्तका घरमा काम गर्ने कर्मचारीले बान्द्रा प्रहरीलाई दिएको बीबीसीले समाचारमा जनाएको छ । टेलिभिजनबाट करियर सुरु गरेका

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल

कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे 

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ, सत्तारुढ नेकपाको आज ४ बजे एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक स्थगित गरिएको  छ । आज ४ बजे बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । एमसीसी लगायतका विषयमा

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६७

सुर्खेत, कर्णाली प्रदेशमा आज थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेत, अन्वेषण रोग प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिान जुम्लामा गरिएको परिक्षणमा दैलेखका ३७ जना

सुदूरपश्चिममा थप ६४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २२४

काठमाडौं,  सुदूरपश्चिम प्रदेशमा आज (आइतबार) थप ६४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणबाट थप ६४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै २६ जना संक्रमित

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासी, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । गाउँपालिकाबाट

नक्सा पाससम्बन्धी बिप्लवले गरे सरकारको प्रशंसा

काठमाडौँ, प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नक्सा पाससम्बन्धी सरकारले गरेको कामको खुलेर प्रशंसा गरेका छन । उनले अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर सरकार देशको हितमा एक कदम अघि बढेको

पर्सामा थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४४

वीरगन्ज, पर्सामा आइतबार एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार पर्साका ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पु्ष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले

पर्वत पहिरो अपडेट : पुरिएर ७ जनाको मृत्यु, २ अझै बेपत्ता

पोखरा । पर्वतको कुश्मा नगरपालिका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझको भीषण वर्षासँगै माथिबाट आएको पहिरोले पुरिँदा ७ जनाको मृत्यु भएको छ । भने २ जना बेपत्ता भएका छन ।  पहिरोमा पुरिएका उनीहरुको उद्धारमा खटिएका सुरक्षाकर्मीले शव

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीभित्र विवादित बनेको एमसीसीलाई निर्क्यौलमा पुर्‍याउने तयारी भएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय