देश Archive

एमाले अध्यक्ष ओली किन पुगे बालुवाटार ?
काठमाडौं, सत्ता–प्रतिपक्ष संवादहीनताको अवस्था तोड्दै प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली आज बिहानै बालुवाटार पुगेका हुन् । उनीहरूबीच अहिले पनि छलफल चलिरहेको बालुवाटार स्रोतले

कस्तो छ काठमाडौंमा बन्दको प्रभाव ?
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छैन । उपत्यका बाहिर भने बन्दको आंशिक प्रभाव परेको छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल
काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश भएको छ । ३१ असार २०७९ मा दर्ता भएको यो विधेयक मंगलबार संसदमा टेबुल भएको हो

वाईसीएलको अध्यक्षमा श्रीपाली र महासचिवमा शाही
काठमाडौं, नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा सुवोध श्रीपाली चयन भएका छन् । राजधानीमा सम्पन्न राष्ट्रिय भेलाबाट श्रीपालीलाई अध्यक्षमा चयन गरिएको हो । यस्तै महासचिवमा गणेश शाही चयन भएका छन् । केन्द्रीय

माओवादीमा महासचिवमा देव गुरुङ, को को परे पदाधिकारीमा ? (सूचीसहित)
काठमाडौँ, नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको हो।सबैभन्दा बढी चासो रहेको महासचिवमा गुरुङ सर्वसम्मत चयन भएका हुन्। यसअघि सो पदमा वर्षमान पुन

बाँकेको वनकटुवामा सवारी दुर्घटना, १ को मृत्यु, ९ जना घाइते
नेपालगञ्ज, बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ वनकटुवाको संगम चोक नजिकै तीन वटा सवारी साधन ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा परेर ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

भारतीय नम्बर प्लेटका गाडीहरू निर्बाध नेपाल प्रबेश रोक्न माग
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयम्सेवक, नेपालले सरकारलाई ३५ बुँदे मागपत्र बुझाउँदै सम्बोधन नभए कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

ढकाल र अमेरिकन पूर्व विदेश मन्त्रि माइक पोम्पेओबीच भेट
सिउल, दक्षिण कोरिया। मित्र राष्ट्र दक्षिण कोरियाको मैत्रीपुर्ण भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्रि एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेश मन्त्रि माइक पोम्पेऒ संग कोरियाको राजधानी सिउलमा भेट गर्नु भएको

पदक विजेता खेलाडी र सदस्य सचिवविच भेटबार्ता
एक महिना अघि मालदिभ्समा आयोजना भएको ५४ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ संग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही
काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने वा तोकिएको समयपछि विवरण बुझाउने एक लाख भन्दा बढी उम्मेदवारलाई कारबाही गरेको छ। आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख