देश Archive

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार ५२ दशमलब ९१  प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । शुक्रबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको

सम्माननीय र माननीय हैन् सबैलाई ‘श्री’ प्रयोग गरौँ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कुनै पदमा भएको व्यक्तिको नामको अगाडि सम्माननीय र माननीयको सट्टामा ‘श्री’ प्रयोग गर्न आग्रह गरेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको सुशासन

लेखा समिति सभापतिले बक्यौता नतिरेका व्यापारीलाई भेटेको दाबी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संसद्को सार्वजनिक लेखा समितिका सभापतिले डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेका एक व्यापारीसँग भेट गरेको भन्दै छानबिन गर्न माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद सापकोटाले समितिमा बहस

नेकपा (बहुमत) को ९ औं महाधिवेशन पौष ११ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आगामी पौष ११ गते हुने भएको छ । मंगलबार चितवनमा सम्पन्न केन्द्रीय समितीको विस्तारित बैठकले माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय

नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चएन भएका छन् । श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई महासचिवमा चयन गरेको हो । उक्त भेलाले बास्तोलाको नेतृत्वमा

पार्टी एकता असफल किन ?

जनयुद्धले दश बर्ष पार गर्दै माओवादी पार्टी शान्तिप्रक्रियामा प्रवेश गर्‍यो । सँगै पार्टीमा नवसंशोधनवाद, आत्मसमर्पणवाद र क्रान्तिकारीहरु बीच भीषण वैचारिक संघर्ष चल्दै आयो।खरिपाटी, बालाजु, पालुङ्टार सम्म जनयुद्धबाट आएका प्रचण्ड, किरण, लालध्वज लगायत आम नेता-कार्यकर्ताले कार्यदिशामा व्यापक

विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तले राखेका मागमा के छ ?

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को–पाइलट सुशान्त

विमान दुर्घटना : चार शव परिवारले बुझे

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

२९ प्रहरी कर्मचारी सम्पर्क विहीन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले  सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर

‘ए हावा’मा गीता र सागरको प्रेमकथा

काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ