देश Archive

अमेरिका पुगेका चारवटा मूर्ति यसरी फर्काइयो

विभिन्न समयमा नेपालबाट अमेरिका पुर्‍याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् । अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उनकै इच्छापत्रबमोजिम उनका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गरेका हुन्। यो खबर

नक्कली सिआइबीको कार्यालय, जब कुरा मिलेन……

सिआइबीको नाममा गोप्य ‘सेफहाउस’ सञ्चालन गरी सर्वसाधारणलाई पक्राउ गरेर पैसा असुल्दै आएको एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आफूलाई सिआइबीका डिएसपी बताउने एक युवतीसहित तीनजनालाई बिहीबार पक्राउ गरेको हो । उनीहरूबाट

कर्णाली राजमार्गमा भयानक दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

कालिकोट,कालिकोटको जीतेगडाबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख २९९८ नम्बरको बस दैलेखको आठवीस नगरपालिका ४ नैनलदेव मन्दिर नजिक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। दुर्घटनामा घाइते भएका एक व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या १२

काठमाडौंका कर्मचारी सबैभन्दा घुस्याहा

काठमाडाैँ,सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ। त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ। नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको

गोविन्द गौतमको हत्यापछि गएको सीमा सर्भे टोली रित्तै फर्कियो

महेन्द्रनगर ,कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकी फर्किएकोे छ । सरकारले सीमा क्षेत्रको विवाद टुङग्याउन भन्दै गत चैत्र २५ गते नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेशवाल

साततले दरबार चीनले बनाईदिने

नुवाकोट, भुकम्पपछि टेकोमा अडिएको पुरातात्विक महत्वको साततले दरबार चीनले निर्माण गर्ने भएको छ । चीनको सहयोगमा नयाँ आर्थिक बर्षदेखि निर्माण थालिने पुननिर्माण प्राविधिकरणका सहसचिव यसलाल मुसालले बताएका हुन् । उनका अनुसार मुलुकभर भुकम्पले भत्काएका सयभन्दा बढी निर्माण

के.आई सिंहको भूतबाट आत्तिदै भारत

नेपालमा बढ्दो भारतीय ज्यादतीका विरुद्धमा उभिएका आएका नेपालीहरुलाई भारतीय सुरक्षाकर्मी सिधैं नेपाल छिरेर गुण्डागर्दी र अपहरण कार्य जारी राखेका छन् । दिल्लीका लागि काम गर्ने नेपालको सुरक्षा एजेन्सीका कारण दोषी भारतीय सुरक्षाकर्मीमाथि नेपाल सरकारले कडा कारवाही

ल हेर्नुस गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरु पुगे सन्तको शरणमा !

काठमाडाैँ,प्रधानमन्त्री शेरबहादुर देउवा र केही मन्त्रीहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्र कार्की लगायतका नेताहरु सन्तको आश्रममा पुगेका हुन् ।

नयाँ होइनन् मन्त्रिपरिषद्का अनुहार, एकदेखि १२ पटकसम्मको अनुभव छ

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवानेतृत्वको नवगठित मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित कांग्रेसका चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री छन्। मन्त्रिपरिषदमा रहेका अाठै जना नयाँ अनुहार होइनन्। प्रधानमन्त्री देउवा र सात मन्त्रीले यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। २०४६

यस्तो छ देउवा नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकको निर्णय

काठमाडौं,सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, संक्रमणकालीन