देश Archive

ओली र दाहाललाई भण्डारीको लन्च, राष्ट्रपतिमा दोहोरिने मनशाय
राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा

‘मुसा आतंक’ जहाज ग्राउन्डेड
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको एउटा ठूलो जहाज बिहिबार दिउँसो भारतको नयाँ दिल्लीबाट यात्रु बोकेर काठमाडौं आउँदै थियो। उडानकै क्रममा एक यात्रुले ‘ह्याण्ड क्यारी’ राख्ने ठाउँमा एउटा मुसो कुदेको देखे। लगत्तै हल्ला खल्ला भयो। यो

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर

यसरी समातियो डकैती गरेपछि ‘किस’ खाएर भाग्ने लुटेरा समूह
एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्। उनीहरुले गत १० गते

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद
कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ । नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय

पराजुलीको नागरिकताको प्रतिलिपि खोज्दै डा गोविन्द केसी सिडियो कार्यालयमा पुगेपछि…..
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपी माग गर्दै डा। गोविन्द केसी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् । केसीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा नागरिकताको प्रतिलिपिका लागि एक निवेदन समेत दर्ता गराएका छन् । केसी बुधबार बिहान १०

प्रधानन्यायाधिश पराजुलीले ज्यान मार्ने धम्की दिएपछि….
डा। गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षा माग गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष शान्ति सुरक्षा पाउँ भन्दै बुधबार उनले निवेदनसमेत

केरुङ–काठमाडौं रेलमार्गमा नेपालले चासो दिएन
केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्ग बनाउन चीन सकारात्मक भइरहेका बेला नेपाल सरकारले भने चासो दिएको छैन। यो खबर सन्तोष न्यौपानेले आजको नागरिकमा लेखेका छन्। उक्त योजना अगाडि बढाउने जिम्मा नेपाल सरकारसँग रहेको संकेत गर्दै चिनियाँ टोली फर्किएको लामो

सरकारलाई नै थाहा छैन कति छन् सहिद
मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा विसं २०१२ देखि नै माघ १६ गते सहिद दिवस मनाइने गरिएको छ। तर हालसम्म कति सहिद घोषणा गरिए भन्ने यकिन तथ्यांक छैन। सरकारले माघ १०

आज सहिद दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना एवं विभिन्न समयमा जीवन आहूति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइँदै छ। माघ १० मनाउने सहिद सप्ताहको अन्तिम तथा मुख्य दिन सहिदको बलिदानलाई विशेष रुपमा सम्झना गरी विभिन्न कार्यक्रम गरिँदै छ।