देश Archive

असाेजदेखि नेपाली भूमिमा रेल
नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई

काठमाडौँ महानगर : ज्येष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा स्थगित
ठमाडौँ महानगरपालिकाले छ महिनादेखि सुरु गरेको जेष्ठ नागरिकलाई घरघरमा दिइने उपचार सेवा तत्कालका लागि रोकिएको छ । हाल चिकित्सक र नर्सको अभावका कारण निरन्तरता दिन नसकिएको काठमाडाैँ महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरि श्रेष्ठले जानकारी दिए ।

महरा सभामुख बन्ने पक्का !
माओवादी केन्द्रले प्रतिनिधिसभा सभामुखमा वरिष्ठ नेता कृष्णबहादुर महरालाई अगाडि सार्ने तयारी गरेको छ। एमालेलाई राष्ट्रपति र माओवादीलाई सभामुख लिने–दिने गरी भागबन्डा भएअनुसार माओवादीले महरालाई अगाडि सार्न लागेको हो। यद्यपि यसको औपचारिक निर्णय भने उसले गरिसकेको छैन।

डीडीसीमा दैनिक ६० हजारको दही चोरी
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो पनि कर्मचारीबाटै। डीडीसी

रौतहटमा गोली चल्यो, एकजना घाइते
रौतहट– रौतहटमा बुधबार साँझ मोटरसाइकलमा आएका अपरिचित समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् । जिल्लाको राजपुर ३ बलुवाटोलमा शेख शालिममाथि गोली प्रहार भएको हो । स्थानीय मासु ब्यापारी उनीमाथि फतुवा प्रावि नजिकै गोली प्रहार

ओली–अब्बासी भेटवार्ताः यसरी बित्यो पहिलो दिन
नेपालको दुई दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच करिब उक घण्टासम्म भेटवार्ता भएको छ । दुई नेताबीच सोमबार साँझ भएको भेटवार्तामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) नै प्रमुख

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने– पाकिस्तानमा सार्क सम्मेलन हुन्छ
नेपाल आएलगत्तै सैनिक सम्मान, प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुईपक्षीय तथा एकान्त वार्ता अनि रात्रिभोज सकेर पाकिस्तानका प्रधानमन्त्री शहिद खकान अब्बासी होटल हायात पुग्दा सोमबार रातको १० बजेको थियो । दुईघण्टादेखि प्रतिक्षारत नयाँ पत्रिकाकर्मीसहित चारजना सञ्चारकर्मीसँग क्षमा

पाकिस्तानी प्रधानमन्त्रीको सम्भावित प्रश्न ? बेपत्ता पूर्वकर्णेल खोई ?
पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी सोमबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन् । नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन आउने भनिएका उनले भारतसँग जोडिएको एउटा संवेदनशील सुरक्षासम्बन्धी प्रश्नसमेत नेपाल सरकारलाई सोध्ने अनुमान गरिएको छ । पाकिस्तानले

अब्यस्थीत घरघडेरी र सडकका कारण संकटमा प्राकृतीक सम्पदा
अव्यवस्थीत सडक निर्माण र घर घडेरीका कारण प्राकृतिक सम्पदाहरू जाेखीममा परेका छन । यतिबेला रोल्पा जिल्लाका खोलानाला सुक्दै गएका छन भने नदिनालाहरू दिनप्रतिदिन साँघुँरीदै जान थालेका छन । तिव्र रुपमा अघि बढीरहेको मोटरबाटो खन्ने काम, दिनप्रतिदिन

सीमा क्षेत्रमा स्तम्भ निर्माण र मर्मत कार्य हुँदै
नेपाल भारत नाका क्षेत्रमा ५९ वटा सीमा स्तम्भ पुनः निर्माण र मर्मत गरिदै छ । दाङको भू-भाग ८३ किलोमिटरमा ७७ वटा सीमा स्तम्भ रहेका छन् । ७७ मध्ये ३७ मुख्य र ४० वटा सहायक छन् ।