देश Archive

मालपोतका भ्रष्ट १६ कर्मचारी विरुद्ध अख्तियारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री गरेको अभियोगमा मालपोत कार्यालय चावहिलका कर्मचारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार चन्दनकृष्ण कायस्थको नाममा रहेको बूढानीलकण्ठ नगरपालिका,

पोल निर्माणमा जनमुखी कन्ट्रक्शनको अनियमितता

बाँके,राप्ती सोनारी गाँउपालिका १ खोकरीमा निर्माण गरिएको बिधुतको पोलमा अनियमितता भएको स्थानीय बासीले बताएका छन । जनमुखी कन्ट्रक्सनले राप्ती नदिको बालुवामा ठडयाइएको पोलमा अनियमितता गरेको  बताइएको हो । निर्माण कन्ट्रक्शनले पोल निर्माणमा अौपचारिकता निभाएको स्थानीय बासीको

दुलही भित्र्याउन सिंगारिएको घरबाट जब शव निकालियाे

समाजमा यस्ता दुखद घटना विरलै हुने गर्छन । बेहुली लिन हिँडेका जन्तिहरु नै मलामी बनेका छन्  । ओभरी गाउँ अहिले पिडामा छ गाँउ । यही पीडादायी घटना व्यहोर्नु परेको छ ओभरी गाँउबासीले , बाँके राप्ती सोनारी गाउँपालिका

अब यी भारतीय नोट नेपालमा नचल्ने

काठमाडाैँ, नेपालमा दुई सय, ५ सय र दुई हजार दरका भारतीय नोटको प्रयोगमा रोक लगाउने निर्णयमा सरकार पुगेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले यो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता गोकुल बास्कोटाले दिएका हुन्। मन्त्रिपरिषदका निर्णयबारे जानकारी दिन

किसानको ऋण मिनाहा गर्ने सरकारको घोषणा

सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको सवा २९ करोडभन्दा बढी ऋण मिनाहाको घोषणा गरको छ। मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन्। मन्त्री

रेल किन्दै नेपाल, अब नेपालकै रेल गुड्नेछ

काठमाडौं — सरकारले रेल किनेर जयनगरदेखि जनकपुरसम्म सञ्चालन गर्ने तयारी गरेको छ । भारतीय सहयोगमा निर्मित ३४ किमि दुरीको रेलमार्गमा अब नेपालकै रेल गुड्नेछ । यसअघि भारतबाट भाडामा रेल ल्याएर रेल सञ्चालन गर्ने तयारी थियो ।

सुनेन सरकारले भूकम्प पिडितको रोदन

‘भूकम्पले त पीडा दियो दियो सरकारले थप पीडा नदिओस्’ प्रतिनिधिसभाको बिकास तथा प्रबिधि समितिमा बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद यज्ञराज सुनुवारले भन्नुभयो ‘दाताहरुले शर्त राखी रकम दिने प्रक्रिया गलत छ, जसले जे भन्छ ती

योगदानमा आधारित सामाजिक सुरक्षा योजना

सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा युग परिवर्तनको दाबीसहित आजदेखि ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू गर्दैछ। संवैधानिक व्यवस्था अनुसारको मौलिक हकको दायित्व पालनका क्रममा सरकारले मंगलबारदेखि कार्यक्रम लागू भएको घोषणा गर्न लागेको हो। योगदानमा आधारित सामाजिक सुरक्षा

राराको सरसफार्इमा निरन्तर राराका अभियान्ता

नेपालको सबैभन्दा ठुलो ताल राराको सरसफाई गरिएको छ । रारा पर्यटन विकास समिति र रारा एडभेञ्चर प्रा.ली., रारा मुर्मा होमस्टे र रारा वरिपरीका स्थानिहरुको सहकार्यमा राराको सरसफाई गरिएको हो । राराको सुन्दरता नामिट हुन नदिनका लागि

मुख्यमन्त्रीसहित सबै मन्त्री भ्रमणमा

गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठक हरेक साता बुधबार बस्दै आएको छ। चाडपर्वका वेला वा मुख्यमन्त्री बाहिर हुँदाबाहेक बैठक नबसेका उदाहरण कमै छन्। साप्ताहिक बैठकको परम्पराले यो बुधबार निरन्तरता पाएन। कारण मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसहित अधिकांश मन्त्री पोखराबाहिर