देश Archive

अभिभावकवाट चर्को शुक्क असुली गरेको भन्दै विद्यालयको प्रवेशद्वारमै टासियो कालो व्यानर

नेत्र विक्रम चन्द विप्लब नेतुत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दियाले अभिभावक वाट चर्को शुल्क असुली गरेको भन्दै निजी विद्यालयमा कालो व्यानर टासेको छ । अभिभावक वाट विभिन्न अनावस्यक शिर्षकमा चर्को शुल्क असुली

यसरकारण ४ दर्जन मेनपावरको कारोबार बन्द

काठमाडौं,तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३

विप्लव नेकपा र सरकारको लुकामारी ! सरकार समात्ने अदालत छाड्ने

काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएपछि पक्राउ परेका नेत्रविक्रम चन्द समूहका अधिकांश नेता-कार्यकर्ता अदालतबाट रिहा भएका छन् । काठमाडौंको अनामनगरबाट वैशाख २७ मा पक्राउ परेका अखिल क्रान्तिकारीका चिरञ्जीवी ढकाल सात दिनपछि शुक्रबार अदालतबाट छुटे । पक्राउ, अदालत पेस र रिहाइको

जब सांसद कृष्णा केसी ४ घण्टा प्रदर्शनकारीको घेरामा परिन्….

नेपालगञ्ज, बाँके नरैनापुर साँझ झमक्क पर्नै थालेकाे थियाे ।  आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सीमा क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएकी प्रदेश ५ की सांसद कृष्णा केसी पनि ६ बजे प्रहरी कार्यालयमा पुगेकी थिइन् । उनि बिशेष कामले

आफ्नै अनुयायीलाई बेपत्ता पारेको आरोपमा प्रहरीको खोजिमा रहेका बम्जन देखा परे

काठमाण्डौ, अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित आश्रममा देखापरेका छन् । प्रहरीले खोजी गर्न थालेपछि उनी ६ महिनादेखि सार्वजनिक भएका थिएनन् । अनुयायीले बम्जन पुसदेखि पैरे आश्रममा रहेको बताउँदै आएका थिए

ठोरीमा भारतीय र नेपालीबीच झडप, पाँच घाइते

काठमाडौं, पश्चिमी पर्साको ठोरी नाकासँग जोडिएको भारतको भिखना ठोरी बजारमा किनमेल गर्न गएका नेपालीलाई भारतीयले बिहीबार लखेटी–लखेटी कुटपिट गरेको घटना सार्वजनिक भएपछि सो क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ । इलाका प्रहरी कार्यालय ठोरीले दिएको घटना विवरणअनुसार,

ओली–प्रचण्डलाई कांग्रेस प्रवक्ताको प्रश्नः अमर लामा किन मारिए ?

काठमाडौँ, सत्तारुढ नेकपाले आफ्ना नेता भण्डारी र आश्रितको स्मृतिसभा गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जिप चालक अमर लामा किन मारिए भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,

कञ्चनजंघामा दुई भारतीय आरोहीको मृत्यु

ताप्लेजुङ जिल्लामा पर्ने कञ्चनजंघा हिमाल आरोहणमा गएका दुई भारतीय पर्वतारोहीको मृत्यु भएको छ भने चिलीका एक आरोही बेपत्ता भएका छन्। उनीहरूलाई कंचनजंघा चढाउने एजेन्सी पिक प्रमोसन प्रालिका निर्देशक पासाङ शेर्पाकाअनुसार दुई जना भारतीयको बुधबार राति क्याम्प

अज्ञात समूहद्भारा मंगलसेन नगरपालिकामा शक्तिशाली वम बिस्फोट

अछाम, अछाम जिल्लाको सदरमुकाम मंगलशेन स्थित नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले वम बिस्फाेट गराउनुको साथै गाडिमा आगजनी गरेका छन् । नगरपालिका कार्यालयमा रोकि राखेको बा २ झ ३६९४ नम्बरको गाडीमा आगजनी गरेका हुन । राती करिब

अब २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने

काठमाडौं । सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० बर्ष नपुगि अवकाश प्रमाणपत्र नदिइने भएको छ । संगठनमा भर्ना भएको छोटो समयमा नै राजिनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले वीस बर्ष पुगेपछि मात्र अवकाश