देश Archive

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता
काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोलीद्वारा चुप्रामा क्याम्प निर्माण
दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ कम्पनीले क्याम्प स्थापना गरेको छ । पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको शिरिस्थान, नभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक क्याम्प निर्माण गरेको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार

यसरी सूर्यलाई अर्घ्य दिएर बिदाई गरियो छठपर्व
काठमाडाैं, छठपर्वअन्तर्गत व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरीको लर्को
कञ्चनपुर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक

चितुवा नियन्त्रणका लागि ३० लाख बजेट विनियोजन
तनहुँको भानु नगरपालिकाका विभिन्न वडामा चितुवाले बालबालिका आक्रमण गर्ने क्रम नरोकिएपछि चितुवा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारले रु ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले चितुवा नियन्त्रणका लागि बजेट विनियोजन गरेको प्रदेश सरकारका

नेपाली सेनाले खरिद गर्यो नयाँ बिमान
काठमाडौं, नेपाली सेनाले सैन्य परिवहनका लागि इन्डोनेसियासँग खरिद गरेको सीएन २३५–२२० विमान काठमाडौं आइपुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार कार्गो विमान बिहान १० बजेर ५६ मिनेटमा काठमाडौं आइपुगेको हो । दुई

नेता-कार्यकर्ता गिरफ्तारी बिरुद्ध बांकेका बिभिन्न ठाउँमा विद्रोही नेकपाले निकाल्यो मशाल जुलुस
नेपालगन्ज, विप्लव नेतृत्वको विद्रोही नेकपाले बांकेका बिभिन्न ठाउँमा मशाल जुलुस निकालेको छ । उक्त पार्टीमा केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’सहित २१ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको विरोधमा नेकपाले शुक्रबार बांकेको राप्तिसोनारी,

छठपर्वले मानवीय भावनालाई व्यापक बनाउँछ : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन्। “यो कृतज्ञता

राष्ट्रपति भण्डारीले दिइन छठ पर्वको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस

उचित ठाउँमा खाद्य डिपो नहुदा स्थानीयलाई सास्ती
दुनै, डोल्पा पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न

