देश Archive

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण

काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश

नेपाली भाषामा छवटा नयाँ भाषा थपियो

नेपालमा १२३ भाषा बोलिने गरेकोमा छवटा नयाँ भाषाको पहिचान भएको छ । पहिचान भएका नयाँ भाषामा राना थारू, नार फु, चुम ९स्यार०, नुब्री ९लार्के०, पोइके र सेराके ९सेके० छन् । यी भाषा क्रमशः कञ्चनपुर, मनाङ, गोरखा,

निगमले पटक–पटक टेन्डर आह्वान गर्दा पनि बोइङ– ७५७ बिक्री प्रक्रिया लम्बियो

नेपाल वायु सेवा निगमले पटक–पटक ग्लोबल टेन्डर आह्वान गर्दा पनि बोइङ–७५७ बिक्री प्रक्रिया लम्बिदै गएको छ । उक्त विमान खरिद गर्न उपयुक्त कम्पनीको टेन्डर नआएकाले आपसी समझादारीमार्फत जहाज बिक्री गर्न निगमले इच्छुक कम्पनीलाई वर्ताका लागि आह्वान

बझाङको कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ३ जना मजदुर मृत फेला

धनगढी । बझाङमा निर्माणाधीन कालंगा हाइड्रो पावरको सुरुङमा फसेका ४ जना मजदुर मध्ये ३ जना मजदुर मृत अवस्थामा फेला परेका छन् । सुरुङको झण्डै ९ सय मिटरभित्र तीन जना मजदुर मृत अवस्थामा फेला परेको बझाङका प्रमुख

आलमसहित १० जनाविरुद्ध जन्मकैदको मुद्दा दर्ता

रौतहट ,नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित ३ वटा मुद्दा सरकारी वकिल कार्यालय रौतहटले सोमबार मुद्दा जिल्ला अदालत रौतहटमा दर्ता गरेको छ। सरकारी वकिल कार्यालय रौतहटले जन्मकैदको माग गर्दै १० जनामाथि

नेकपाले टुंगो लगायो प्रदेश प्रमुखको नाम

काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातवटै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार बसेको नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । बैठकले बिष्णु प्रसाईं- (झापा), धर्मनाथ यादव- (सिरहा), अमिक शेरचन-(चितवन),

बझाङमा हाइड्रोपावरको शुरुङमा फसेर ४ जना मजदुर बेपत्ता

चैनपुर,बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । काम गर्नका लागि भनेर ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै

नवलपरासीमा भेटियो शंकास्पद वस्तु

नवलपरासी,व्यस्त महेन्द्रराजमार्ग अन्तरगत कावासोती नारायणगढ खण्डको लोकाह पुलमा शंकास्पद वस्तु (बम) भेटिएको छ । जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीबाट ४ किलोमिटर पूर्व रहेको लोकाह पुलको दायाँ उत्तरतर्फको ग्याबिनमा रातो कपडामा बेरेर तार बाहिर निक्लिएको अवस्थामा शंकास्पद

चक्रपथ आयोजनाः कलंकी–चाबहिल सडक ८ लेन बनाइँदै

सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ । उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक

स्थापनाको ५६ वर्ष खर्च धान्न नसक्ने अबस्थामा गुठी

गुठी संस्थान स्थापनाको ५६ वर्षसम्म आइपुग्दा गुठीको सम्पत्तिबाट खर्च धान्न नसक्ने स्थितिमा पुगेको संस्थानले जनाएको छ । संस्थानले जग्गा अतिक्रमणमा, जग्गा भाडामा लगाउन समस्या, भाडामा लिनेले भाडाबापतको रकम नतिरेको र बैंकको अस्थिर ब्याजदरका कारण वार्षिक आम्दानीको