देश Archive

अब जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने
काठमाडौं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् ।राष्ट्रियसभाको दिगो विकास समिति बैठकमा मन्त्री नेम्वाङले यस्तो बताएका हुन् । ट्र्याक र लिग निर्माणको काम सम्पन्न भइसकेको र भारत सरकारबाट

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा शक्तिशाली बम बिस्पोट
काठमाडौं, बालुवाटारस्थित ललिता निवास जग्गाकाण्डमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ।बुधबार साँझ स्वयम्भू नजिकै ढुंगेधारामा रहेको ढकालको घरमा बम विस्फोट भएको हो। काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार नागार्जुन नगरपालिका वडा नम्बर १ को
पूर्व सांसदसहित राजपाका ३ नेताविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सांसद बीपी भनिने विश्वनाथ प्रसाद यादव तथा राष्ट्रिय जनता पार्टी (राजपा)का ३ जना गरी ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारले तत्कालीन मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)बाट संविधानसभा (२०६४ को)
सभामुख प्रकरणमा ओलीलाई ‘चक्मा’ दिने तयारीमा प्रचण्ड !
काठमाडौं, सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र ध्रुवीकरण बढेको छ । शीर्ष तहमा ध्रुवीकरण बढेसँगै नयाँ सभामुख चयनको विषय थप पेचिलो बनेको छ । पार्टीमा रहेका दुई अध्यक्षबीच बढेको असमझदारीको ‘कोपभाजन’ मा संघीय संसद

महाधिवेशन तोकिएकै मितिमा हुन्छ : देउवा
मोरङ, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने बताएका छन् ।बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग सहमति भइसकेको बताए । कांग्रेस केन्द्रीय कार्यसमितिको

सशस्त्र विद्रोहमा मारिएका ५ हजारको मात्रै जिम्मा लिन्छु : दाहाल
काठमाडौँ, सशस्त्र विद्रोहका क्रममा मारिएका १७ हजारको जिम्मा आफूले नलिने नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । राज्य पक्षबाट १२ हजार र तत्कालीन माओवादीबाट ५ हजारको ज्यान गएको दाबी गर्दै दाहालले भने, “म ती ५ हजारको
२५ औँ जनयुद्ध दिवस मनाउदै विप्लव नेतूत्वको नेकपा
काठमाडौँ, सरकारको प्रतिबन्ध बेहोरिरहेको विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रतिबन्धकै बीचमा देशभर विभिन्न कार्यक्रम गरी २५ औँ जनयुद्ध दिवस भव्यतापूर्वक मनाउने भएको छ ।देशैभर सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा होमिएको नेकपाले अभियानकै सिलसिलामा जनयुद्ध दिवस मनाउन

भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस नेता पौडेलको भेट
काठमाडौँ, स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्लीमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेट गरेका छन् ।बुधबार पौडेलले नयाँ दिल्लीमा भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका सिंहसँग भेट गरेका हुन्। भेटमा नेपाल र भारतबीचको

काश्मिरमा ६२ को मृत्यु, २८ बेपत्ता ५३ घाइते
काठमाडौं,पाकिस्तान नियन्त्रित काश्मिर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराईरहेका अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुका अनुसार कुल ५८

माघीमा कर्णाली प्रदेश सरकारले दियो सार्वजनिक बिदा
बिरेन्द्रनगर,सुर्खेत, कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा बिदा दिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा माघ

