देश Archive

कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

यसकारण विमानस्थलमै लगाइयो पूर्वराजा दम्पत्तिको निधारमा ‘टेम्प्रेचर गन’

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई कोरोना भाइरस जाँच गरिएको छ। भारत भ्रमणबाट फर्कँदै गर्दा त्रिभुवन विमानस्थलमा पूर्वराजा दम्पतिको शरिरको तापक्रम जाँच गरिएको हो।दुई साताअघि पत्नी कोमलसहित भारत गएका पूर्वराजा ज्ञानेन्द्र शाह धार्मिक तथा सामाजिक यात्रापछि स्वदेश फर्किँदै थिए। शाह दम्पत्तिको विमानस्थलका स्वास्थ्य

सुदूरपश्चिममा प्राणघातक कोरोना भाइरस जाँच कक्ष स्थापना

काठमाडौं, सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर गरी सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरेको

थरुहट थारुवान राष्ट्रिय मोर्चाद्वारा आम हडताल सहितका संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, फागुन १७ गते बाँकेको कोहलपुर सम्पन्न भएको थरुहट थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय भेलाले संघर्षका कार्यक्रमहरु तय गरेको छ ।नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीलाई अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको आज १ महिनाभन्दा धेरै दिन बितिसक्दा पनि त्यसको

विप्लवका जिल्ला सेक्रेटरी मल्ल सहित ३ जना पक्राउ

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीन जना पक्राउ परेका छन् । उनीहरु जिल्लाको धमालीबाट पक्राउ परेका हुन् ।स्थानीय एक विद्यालयमा पार्टीको कार्यक्रम सञ्चालन गरिरहेका बेला जिल्ला सेक्रेटरी भरत मल्लसहित तीन जनालाई प्रहरीले पक्रेको

कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

सरकारले गर्‍यो ६ जना सचिवको सरुवा

काठमाडौं,सरकारले आठ जना सचिवको सरुवा, बढुवा र पदस्थापन गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले ६ जना सचिवको सरुवा गरेको छ भने दुई जनालाई बढुवा गरी पदस्थापन गरेको छ । स्वास्थ्य

चीनका लागि नेपाली राजदूत पौडेल फिर्ता बोलाइए

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ । ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

आज २०७६ फागुन १९ गते सोमबारको राशिफल

आज २०७६ फागुन १९ गते सोमबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो