देश Archive

आज २०७६ फागुन २२ गते राशिफल

आज २०७६ फागुन २२ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले

‘बलात्कार’ आरोपमा नेकपाका प्रदेश सांसद रावल पक्राउ

काठमाडौं,‘बलात्कार’को आरोपमा कैलालीबाट एकजना प्रदेश सांसद पक्राउ परेका छन् । तत्कालीन नेकपा माओवादी पार्टीबाट अछाम जिल्लाबाट निर्वाचित सांसद अक्कल रावल ‘बलात्कार’ आरोपमा पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । फागुन १४ गते एक महिलाले आफूलाई प्रदेश

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सुरु

काठमाडाैँ, दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया सुरु भएको छ । विहान १० बजे अपरेशन थिएटरमा प्रवेश गरी शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले

डा युवराज खतिवडा अर्थमन्त्रीमा ; नियुक्त चार बजे शपथ

काठमाडौं , राष्ट्रपति विद्या देवी भण्डारीले डा युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ। उनको आजै चार बजे शपथ ग्रहण गर्नुहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि खतिवडालाई

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३२ सय मृत्यु, ९२ हजार बढि संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण आज

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका

आज २०७६ फागुन २१ गते राशिफल

आज २०७६ फागुन २१ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

पूर्व डीआईजी शाहविरुद्ध ३३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं,प्रहरी कर्मचारीको तलब तथा भत्ता रकम दुरुपयोग गरी बाँडेर खाएको आरोपमा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) महेशविक्रम शाहसति ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व डीआईजी शाहसशित लेखापाल प्रहरी

मृत्यु भइसकेको व्यक्तिको औंठा छाप किर्ते गरेपछि….

काठमाडौं,मृत्यु भइसकेका व्यक्तिको गलत औंठा छाप प्रयोग गरेर अर्कै व्यक्तिको नाममा जग्गा पास गरिदिने मालपोत कार्यालयका कर्मचारीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत

भुजहवामा सशस्त्र सीमा सुरक्षा बल स्थापना

नवलपरासी, पश्चिम नवलपरासीको भुजहवा नाकामा सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बिओपी) स्थापना गरिएको छ  सीमाक्षेत्रको सुरक्षा प्रभावकारी बनाउन र सीमाक्षेत्रमा हुने अपराध न्यूनीकरणका लागि बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वार्टर बेलाशपुर