देश Archive

तत्कालै नेपाली भूमिमा रेल ल्याउन नसकिने
काठमाडौं, कुर्था–जनकपुर–जयनगर खण्डमा सञ्चालन गर्नेगरी खरिद गरिएको रेल नेपाल आउन समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर,

अबको ‘पन्ध्र दिनभित्र कोरोना संक्रमण मुक्त हुनेछौँ’
काठमाडौं, स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणको काम १५ दिनभित्र पूरा गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अहिले सबै प्रदेशमा स्वास्थ्यका आवस्यक सामग्री र चिकित्सकहरू

सुदूरपश्चिमका सीमा क्षेत्र शिल,१९ स्थानमा प्रहरीको अस्थायी चौकी
अत्तरिया, सशस्त्र प्रहरी बल कैलालीले भारतसँग सीमा जोडिएको १०१ किलोमिटर क्षेत्रलाई पूरै शिल गरेको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतसँग सीमा जोडिएका क्षेत्रमा मानिसको आगमन रोक्न शिल गरेको हो । विश्वमा

नेपाल प्रहरीका १० एसएसपी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं, नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायब महानिरीक्षक (डीआईजी)पदमा बढुवाको सिफारिस भएका छन्। बढुवा सिफारिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक,

भारतीय मिडियाहरुले मच्चाए नेपालबारे अर्को अफवाह
भारतीय मिडियाहरुले नेपालबाट भारतमा कोरोना भाइरस फैलाउने षड्यन्त्र भैरहेको अफवाह फैलाइरहेका छन् । नेपालको पर्सा बाट यस्तो प्रयास भैरहेको उनीहरुको आरोप छ । समाचारमा पर्साका एक मेयर जालिम मुखियाको संरक्षकत्वमा १ दर्जन बढी पाकिस्तानी मुसलमानहरुले यस्तो
प्रधानमन्त्री ओली र मोदीबीच फोनवार्ता, सीमामा अलपत्र नागरिकबारे छलफल
काठमाडौ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच कोरोना भाइरसविद्धको सहकार्यलाई अझ सशक्त बनाउँदै एक अर्काको मुलुकमा लकडाउनका कारण रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा संवाद भएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार

काठमाडौंबाट फर्कनेलाई घर जान दिने निर्णयबाट पछि हट्यो सरकार
काठमाडौं, लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना भाइरस संक्रमण तथा रोकथामसम्बन्धी उच्चस्तरीय समितिको सचिवालयले बिहीबार लकडाउनका कारण काठमाडौं उपत्यकामा फसेका व्यक्तिलाई घर जान दिने निर्णय भएको
विदेशमा रहेका नेपालीलाई तत्काल फर्काउन नसकिने
काठमाडौं ,सरकारले विदेशमा रहेका नेपालीलाई नेपालमा फर्काएर क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ । कोरोना भाइसरको संक्रमण बढ्दै जाँदा विभिन्न देशमा लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किन चाहिरहेको खबर बाहिर आएका सम्बन्धमा सरकारले
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ गतेसम्म बन्द
काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई वैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले वैशाख ३ गते (अप्रिल १५) सम्म

संकटको घडीमा जो जहाँ छ, त्यही सुरक्षित रहनु : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको संकट विश्वव्यापी रहेकाले संकटको घडीमा जो जहाँ छ त्यही रहनु उपयुक्त हुने बताएका छन् । देशबासीका नाममा सक्बोधन गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेकाले अहिले जो जहाँ छ त्यही सुरक्षित

