देश Archive

संयोग या रणनितिः लिपुलेक भारतले आफ्नो भनिरहँदा सगरमाथामा चीनको दावी !
काठमाडौं, भारतले नेपालको लिम्पियाधुरा हुँदै मानसरोवार जाने सडक बनाएकोमा देशभर विरोध भइरहेको छ। नेपाल र भारतीय पक्षले विज्ञप्ति जारी गरेर सडक निर्माण भएको क्षेत्र आफ्नै भूमि रहेको दाबी गरेको छ। यसैबीच चिनियाँ संचार माध्यमले सगरमाथा आफ्नो
१९ किलोमिटर भुभाग मिच्दा रक्षामन्त्री इश्वर पोख्रेलले के हेरेर फर्के ?
भारतले मानसरोवरसम्म पुग्ने बाटो निर्माणको क्रममा नेपाल तर्फको १९ किलोमिटर भूमि मिचेको छ। त्यस समय भुमि मिचेको जानकारी पछि स्थलगत भ्रमणमा पुगेका उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल गत फागुन ५ गते सेनाको हेलिकप्टर चढेर दार्चुला

भारतले नेपाली भूमिमा सडक बनायोः परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौं, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले नेपाली भूमि हुँदै १९ किलोमिटर सडक बनाएको जानकारी दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माणका लागि १९

‘भारतले ४ सय वर्गकिमि भूमि अतिक्रमण गरेको छ’- गृहमन्त्री थापा
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले भारतले ४ सय वर्गकिलोमिटर नेपाली भूमि अतिक्रमण गरेको बताएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आइतबार बोल्दै उनले ६ दशकदेखि नै नेपाली भूमिमा भारतले अतिक्रमण गर्दै आएको बताए। सीमा विवादको

भारतको जवाफ– सडक बनाएको जमिन हाम्रै हो
काठमाडौं, नेपाली भूमि लिपुलेकमा सडक बनाएर उद्घाटन गरिसकेको भारतले उक्त सडक आफ्नै भूमिमा भएको दावी गरेको छ । नेपाली भूमिमा सडक बनाइएपछि त्यसप्रति नेपालमा सुरू भएको विरोध र नेपाल सरकारले आपत्ति जनाएकोप्रति जवाफ दिँदै भारतीय विदेश
भारतले नेपाली भुमि हडपेको विषयमा बोल्यो नेपाल सरकार
काठमाडौं, नेपाल सरकारले नेपाली भूमिमा भइरहेका कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको छ । भारतले शुक्रबार नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने लिंक रोडको उद्घाटन गरेपछि नेपाल सरकारले शनिबार एक विज्ञप्ति जारी गर्दै भारत

भारतले नेपाली भूमि मिचेर यसरी खन्यो सडक हेर्नुस् तस्विरसहित
काठमाडौं, भारतले नेपाली भूमि मिचेर चीनको मानसरोवर जोड्ने सडक बनाई उद्घाटन गरेपछि अहिले यो घटनाले नेपालमा ठूलो खैलाबैला मच्चाएको छ । नेपाली भूमि भित्रबाट ७८ किलो मिटर लामो सडक खन्दा समेत भारतले नेपाललाई कुनै जानकारी गराएन
सीमा मिचिएको बिरोध गर्नेहरू माइतीघर र बानेश्वरबाट पक्राउ
काठमाडाैँ, लिपुलेक तथा कालापानीमा नेपाली भूमि मिचेर भारतले सडक निर्माण गरेको विरोधमा काठमाडौंको माइतीघर तथा बानेश्वरमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन्। ‘बोर्डर सेभ मुभमेन्ट’ को ब्यानरमा प्रदर्शन गर्ने ३३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३२
स्वास्थ्य सामग्री लिन चीनतर्फ उड्यो नेपाल एयरलाइन्स
काठमाडौं, चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज
यस्तो छ नेपालका १०२ जना कोरोना संक्रमितहरुको विवरण
काठमाडौं, नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १०२ पुगेको छ । उनीहरुमध्ये ७४ पुरुष र २८ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कुल ७२ जना संक्रमित उपचाररत छन् । ३० जना उपचारपछि डिस्चार्ज भइसकेका

