देश Archive

नेपालमा कोरोना संक्ररमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो
काठमाडौ, कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ।
राप्ती गाउँपालिकाको क्वारेन्टाइन भद्रगोल, क्वारेन्टाइनबाट भागिन् एक महिला
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाको एक क्वारेन्टाइनबाट एक जना महिला भागेकी छिन् । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलको क्वारेन्टाइनबाट भागेकी हुन । राप्ती गाउँपालिका वडा नम्बर ६ मझेरीया निवासी ३५/४० वर्षिया एक

प्रधानमन्त्रीले बोलाए मन्त्रीहरुलाई आकस्मिक बालुवाटार
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बोलाएका हुन् । कृषि

३ दिनमा २७ जिल्ला पुग्यो सलह, फैलने क्रम जारी
काठमाडौँ, गत शनिबारदेखि नेपाल प्रवेश गर्न थालेको सलहको झुन्ड मंगलबारसम्म २७ जिल्लामा पुगेको पाइएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू

अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना
काठमाडौं, अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ। जेठ २७ गते

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ सय ४३
सुर्खेत, कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका आठ, दैलेखका तीन, डोल्पा र कालिकोटका दुई/दुई र बाँकेका एक जना

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४
काठमाडौं , नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९

‘नेपाल र चीनबीच सीमा विवाद छैन’
काठमाडौं, नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको

को बन्ला नयाँ आईजी ? चर्चामा दुई जना
काठमाडौं, नेपाल प्रहरीले अबको केही दिनभित्रै नयाँ प्रहरी प्रमुख पाउँदै छ । वर्तमान प्रहरी महानिरीक्षक (आइजिपी) ठाकुरप्रसाद ज्ञवाली २४ असारपछि ३० वर्षे उमेरहदका कारण अनिवार्य अवकाश हुने भएकाले प्रहरीले नयाँ नेतृत्व पाउने भएको हो । धेरै

गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९६६
पोखरा, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो ।

