देश Archive

काठमाडौं उपत्यकामा ६ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौ, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए

थप ८२ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ हजार ८०१

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कर्णालीमा थप २१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ६१६

सुर्खेत, कर्णाली प्रदेशमा आइतबार  थप २१ जना  कोरोना संक्रमित थपिएका छन्।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ६ सय १६ जना पुगेको छ। थपिएका संक्रमितमध्ये सुर्खेतका ११ जना, कालिकोटका सात जना, रुकुमपश्चिमका दुइ जना र

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्ष सिल

सुर्खेत, एक जना कैदीमा कोरोना संक्रमण भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । बलात्कार आरोपमा पक्राउ परेका थुनुवामा असार २६ गते कोरोना पुष्टि भएपछि थुनुवा कक्ष सिल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो

दाउरा टिप्न गएका श्रीमान-श्रीमती बबईमा वेपत्ता

गुलरिया, दाउरा टिप्न गएका श्रीमान-श्रीमती नदिले बगाएर वेपत्ता भएका छन । बर्दियाको ठाकुरबाबा नगरपालिका खैलार गार्डमा बबई नदीले बगाएर ल्याएका दाउरा टिप्ने क्रममा श्रीमान श्रीमतिलाई बगाएर वेपत्ता भएका हुन । शनिबार दिउँसो ठाकुरबाबा नगरपालिका ४ निवासी

गण्डकीमा थप १५ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ११९२

पोखरा,  गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा सात जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो

संखुवासभामा पहिरोले सात घर बगायो ११ जना बेपत्ता

संखुवासभा,  लगातारको बर्षापछि संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा सात घर पहिरोले बगाएको छ । सिलिचोङ–१ सिसुवाखोलामा गए राति पहिरो ले घर बगाउँदा ११ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । लगातारको बर्षाका कारण पहिरो जाँदा सात

तस्विरमा : पहिरोले भासिएको बारेकोटको दर्दनाक कथा

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य क्षेत्रमा

पहिरोले बारेकोट गाउँपालिकाभरि ठूलो असर, सयौ विस्थापित

जाजरकोट, जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरो र बाढीमा परेर मृत्यु भएका मध्ये अहिलेसम्म ९ जनाको शव भेटिएको छ । पहिरो र बाढीमा परेका मध्ये अझै पाँच जना पत्ता लागेका छैनन । अविरल वर्षाका कारण बारेकाेटका अन्य

‘अझै दुई महिना बाढी पहिरोको समस्या’

काठमाडौं, सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई