देश Archive

गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत र ओभरसियर घूससहित पक्राउ
काठमाडौं,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका दुई कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विकास निर्माणको कामको भुक्तानीका क्रममा घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारबाट खटिएको टोलीले जैशी र मोक्तानलाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता तारानाथ

बाराका वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना पुष्टि
बारा, बाराका एक वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए । देवताल गाउँपालिकाका ३४, कलैया

मुस्किलले बनेको पक्की पुल त्यो पनि बाढीले बगायो
बाजुरा, लगातारको बर्षासँगै आएको बाढीले बाजुरामा पक्की पुल नै बगाएको छ । बाढीले बाजुराको बुढीगंगा नगरपालिका–२ को ताप्रिसेरा घट्टेखोलामा रहेको पक्की पुल बगाएको हो । पक्की पुल बगेपछि साँफे–मार्तडी सडकखण्डमा आउ–जाउ पूर्णरुपमा बन्द भएको छ ।
भारी बर्षाले सर्लाही जलमग्न, सरकारी कार्यालयहरुसंगै दर्जनौं घर डुबानमा
सर्लाही, आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सिर्लाहीको सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौं निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् । सदरमुकाम मलङ्गवाको बाल मन्दिर,

थप १५६ जनामा संक्रमण, नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर

प्यूठानमा ट्याक्टर भीरबाट खस्यो, ७ जनाको मृत्यु
स्वर्गद्वारी, प्यूठानमा मजदुर बोकेको ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। बाटो बनाउन खटिएका मजदूर बोकेर हिडेको २ त ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेलमा भीरबाट खस्दा ७ जनाको मृत्यु् भएको प्यूठान प्रहरीले जनाएको छ

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,५०२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन
काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो

