देश Archive
काठमाडौंले स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने
काठमाडौं, काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यक बाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन नगरपालिका मेयर फोरमको सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक बाहेकका सबै

फेरि किष्ट अस्पतालमा कोरोना संक्रमित १ महिलाको मृत्यु
काठमाडौँ, ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले ती महिलाको सोमबार बिहान ९ बजे मृत्यु भएको जानकारी गराए । उनको

बाँकेका १२ कोरोना संक्रमित हराए
बाँके, बाँकेमा कोरोना संक्रमण भएका १२ जना हराएका छन्। स्वाब संकलन केन्द्रमा गएर स्वतस्फूर्त रुपमा स्वाब दिएकाहरु कोरोना रिपोर्ट पोजेटिभ आएपछि बेखबर भएका हुन्। कोरोना संक्रमित बेखबर भएपछि उनीहरुलाई खोज्न प्रहरी परिचालन गर्नुपर्ने भएको छ। पिसिआर

थप ३३८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २३ हजार ३१०
काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ३३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ३१० पुगेको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता

कोटेश्वरको असर्फीमा १६ संक्रमित भेटिएपछि गरियो शिल
काठमाडौं, काठमाडौंको सबै भन्दा बढी जाम र बाक्लो जमघट हुने गरेको कोटेश्वरको असर्फीमा १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।कोटेश्वरको सेतीओपी मार्गस्थित असर्फी टोलका १६ जनामा कोरोना भायरस संक्रमण फेला परेपछि आइतबार रातिदेखि नै

जनप्रतिनिधिकै संलग्नतामा नेता-कार्यकर्ता गिरफ्तार गरिएको भन्दै युवा संगठनको आपत्ति
सुर्खेत, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले स्थानिय जनप्रतिनिधिले नै आफ्नो पार्टीका नेता-कार्यकर्ता र समर्थकहरुलाई प्रहरी-प्रशासन लगाएर गिरफ्तार गराएको भन्दै आपत्ति जनाएको छ । सोमबार युवा संगठन नेपाल भेरी-कर्णाली ब्युरोको

कोरोना संक्रमणबाट ललितपुरमा उपचाररत एक पुरूषको मृत्यु
काठमाडौँ, कोरोना संक्रमणबाट ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत एक पुरूषको मृत्यु भएको छ ।ललितपुर जिल्ला जनस्वास्थ्य प्रमुख खगेश्वर गेलालका अनुसार किर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीयको सोमबार बिहान मृत्यु भएको हो । उनलाई गत साउन १५ गते भर्ना

इन्जिनीयर घुस सहित पक्राउ
काठमाडौं , नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनीयर सन्तोष साह घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले निजलाई दुई लाख ३३ हजार ५०० नगद र बैंकमा जम्मा गरेको आठ लाख २२ हजारको

कोरोनाबाट थप एक महिलाको मृत्यु
काठमाडौं, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका १५ भेडियाहि बस्ने ४५ वर्षिया महिलाको मृत्यु भएको हो । कोरोना अस्पताल गण्डकमा मृत्युपछि गरिएको कोरोना परिक्षणमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले बताएको

काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ
काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेसँगै उपत्यका प्रवेशमा रोक लगाइएको छ। पासका आधारमा उपत्यका प्रवेश गर्दै आएकाहरुलाई पनि पीसीआर परीक्षणको रिपोर्ट नदेखाएसम्म काठमाडौं प्रवेश गर्न नदिइने भएको छ। नागढुंगा र साँगा नाकामा जाँच कडा

