देश Archive

सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, १५ जना बेपत्ता
काठमाडौं, सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोले १८ घर बगाउँदा दर्जनौ ब्यक्ति बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप
जोमसोम , मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
काठमाडौँ, कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त
काठमाडौंँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन्

कोरोनाका कारण गर्भवती महिलालाई दुःखैदुःख
काठमाडौँ, कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट

ई–पासपोर्ट छपाइ : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
काठमाडौं , परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको हो ।

कारागारका २३१ कैदीबन्दीमा कोरोना, पाँचको मृत्यु
काठमाडौं, मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ संक्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो। कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत छन्।

काठमाडौंमा थपिए ४३१ कोरोना संक्रमित
काठमाडौं, काठमाडौंमा आज शनिबार ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा यो संख्यामा संक्रमित थपिएका हुन्। त्यसैगरी ललितपुरमा ३७ जना र भक्तपुरमा १७ जना संक्रमित थपिएका छन्। केही दिनयता काठमाडौंमा संक्रमण

देशभर भेन्टिलेटरमा २४ र आईसीयूमा १६० जना उपचाररत
काठमाडौं, देशका विभिन्न अस्पतालका भेन्टिलेटरमा २४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। बागमती प्रदेशमा २१ जना, प्रदेश ५ मा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक जना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ। मन्त्रालयका

शनिबार कोरोनाबाट १४ जनाको मृत्यु
काठमाडौं, पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कुल संख्या ३३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो

