देश Archive

नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल

जनकपुर आइपुग्यो रेल
काठमाडौँ, धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन हुने रेल जनकपुर आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको २ रेल सेट शुक्रबार जनकपुर आइपुगेको हो । लामो समयको प्रतिक्षापछि रेल जनकपुर आएपछि इनर्वादेखि जनकपुरको कुर्थासम्म

कालोबजारी गर्नेलाई १५ लाख जरिवाना
काठमाडौँ, प्याजमा कालोबजारी गर्नेलाई कार्बाही गरेको छ । बजार अनुगमनको क्रममा ८ ब्यापारीलाई सरकारले १५ लाख रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ८ जना ब्यापारीलाई प्रतिब्यक्ति ५५ हजार रुपैयाँदेखि ३

कोभिड-१९ अहिलेसम्मकै ठूलो संकट निमत्यो : मन्त्री ज्ञवाली
भैरहवा, सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड १९ ले देशमा अहिलेसम्मकै ठूलो संकट सिर्जना गरेको बताएका छन्।बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘विश्व अर्थव्यववस्था नै सबैभन्दा कमजोर अवस्थामा छ। हाम्रो पुस्ताको लागि यो

गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै
काठमाडौं, प्रजातन्त्र स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस सुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु
भालुवाङ , दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक
काठमाडौं, आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन । प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको

आज ठूलो पानी पर्न पूर्वानुमान सतर्कता अपनाउन सुझाव
काठमाडौँ, आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

