देश Archive

सामुदायिक वनमा आगलागी
बागलुङ, गलकोट नगरपालिका वडा नं ५ र ७ का दुई सामुदायिक वनमा आगलागी भएको छ । ठूलाचौर र भैँसे–दानसिङ सामुदायिक वनमा बुधबार दिउँसोदेखि आगलागी भएको हो । अझैसम्म आगो नियन्त्रणको प्रयास भएको छैन । आगो जंगलभरी

४४६ जनाले गरे आँखा दान
चितवन, विश्व दृष्टि दिवसको अवसर पारी ४४६ जनाले मरणोप्रान्त आँखा दान सम्झौता गरेका छन् । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ वि टु एरिया नं ३ को सहकार्यमा उनीहरुले आँखाको नानी दान सम्झौता गरेका हुन् । लायन्सकर्मीले

चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ
हुम्ला, नेत्रविक्रम चन्द समूह हुम्लाका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्लाको तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाबाट राति जिल्ला सेक्रेटरी कुम्ब बुढालाई पक्राउ गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

ओली–प्रचण्डबीच बालुवाटारमा वार्ता
काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । दुई अध्यक्षबीच समसामयिक विषयमा छलफल हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । ओली
भतिजी हत्या आरोपमा काका काकी पक्राउ
रौतहट, रौतहटमा भतिजी हत्या आरोपमा काका काकी पक्राउ परेका छन् । १७ वर्षिया छोरी रोबिना मन्सुरीको हत्या आरोपमा दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका ३३ बर्षिय फुल महम्मद र ४३ बर्षिया सहनाज मन्सुरी पकाउ परेका
चन्दननाथ मन्दिरको बहुमूल्य दाहिने शङ्ख भेटियो
सुर्खेत, हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख फेलापरेको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएको मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख पनि भेटाएको हो । तीन दिन अघि

सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ता हुदै
काठमाडौं, सरकार र डा गोविन्द केसी पक्षबीच आज वार्ताहुने भएको छ । वार्ता अपराह्न ४ बजेपछि गर्ने तयारी भइरहेको छ ।सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनाली दिउँसो २ देखि ४ बजेसम्म हुने सार्क मन्त्रीस्तरीय बैठकमा
आजको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ । न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आँशिकदेखि सामान्य बदली

भारतीबाट खसीबोका भित्रिँदा नेपाली किसान मारमा
काठमाडौं , नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् । कैलाली लंकीका खसीबोका व्यवसायी

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच
उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने अवस्था आउन थालेको छ। सशस्त्र प्रहरी

