देश Archive

भेरी अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बाँके, नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८, कारकाँदो निवासी १८ वर्षीय युवतीको उपचारको क्रममा भेरी

दसैं सुरु, घटस्थापनाको साइत ११:४६ बजे

काठमाडौं, आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने दसैं पर्व दशमीका दिनसम्म विभिन्न धार्मिक अनुष्ठानबाट सञ्चालन गरिन्छ। शरद् ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई शारदीय नवरात्र पनि भनिन्छ। नवरात्रिभर विशेष साधना

कोरोना उपचारमा चलाइएका औषधि ‘प्रभावहीन’

काठमाडौँ ,  विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका औषधिको प्रभावकारीतामाथि गम्भीर प्रश्न उठाएको छ ।  सो अध्ययनले रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विन, इन्टरफेरोपनाभिर तथा रिटोनाभिरले मृत्युदरमा अत्यन्त न्यून प्रभाव पारेको अथवा

बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु

बाँके, कोरोना भाइरस संक्रमणबाट बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत थप दुई संक्रमितको गए राति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । मृत्युु

रिपोर्ट पोजेटिभ आएको सुन्ने वित्तिकै आत्तिएर बेहोस, ३ घन्टाभित्र मृत्यु

काठमाडौं, चार दिनअघि ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भयो । सरकारी रेकर्डमा कोरोना संक्रमणकै कारण मृत्यु भएको उल्लेख भए पनि उनको वास्तविकता अलि फरक छ ।कोरोनाको रिपोर्ट पोजिटिभ आएपछि अत्यधिक त्रासका

चार लाख घुससहित प्रहरी हवल्दार पक्राउ

बुटवल,  चार लाख घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार र उनकी श्रीमतीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ । प्रहरी थुनामा रहेको आरोपीलाई धरौटीमा छुटाई दिन सहयोग गरेवापत चार लाख घुस लिएको आरोपमा हवल्दार

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा

काठमाडौं, स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो। कोभिड १९ का बिरामीहरूको उपचारमा

पछिल्लो २४ घण्टामा थपिए ४३९२ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार

पछिल्लो २४ घण्टामा ३५२२ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।