देश Archive

असई हत्या प्रकरण : शंकास्पद ११ जना पक्राउ
कैलाली, कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम

निजगढ–काठमाडौँ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने
काठमाडौं, निजगढ–काठमाडौं द्रुतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको छ । वाग्मती प्रदेश सरकारले काठमाडौं–निजगढ द्रुतमार्गसँग मदन भण्डारी मार्गलाई जोड्न प्रस्ताव गरेपछि सङ्घीय सरकारले त्यसको अध्ययन थालेको हो । सरकारले प्रदेशले सुरुङसहित विस्तार गरिरहेको

उदयपुरमा स्करपियो दुर्घटना, ५ जनाको मृत्यु
सुनसरी, उदयपुरमा सवारी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी नगरपालिका– १४ भदौरेमा शनिबार राति भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१
दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेका छन् : ओली
प्रधानमन्त्री केपी शर्मा ओलैले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन् । बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरुलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्

नेपालबाट सुन तस्करीमा बिजेपी नेताका भाइ संलग्न !
नेपालबाट भारत तस्करी गर्न लागिएको २३ किलो सुन पर्सा प्रहरीले शनिबार बरामद गरेको छ । भारतीय नागरिक बस्दै आएको वीरगन्ज महानगरपालिका– ५ रेसमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट प्रहरीले शनिबार २३ किलो दुई सय ५७ ग्राम सुन बरामद

देशभर २९० आइसियुमा ६६ जना भेन्टिलेटरमा उपचार हुँदै
काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारसम्मको तथ्यांकअनुसार देशभर २९० जना कोरोना संक्रमितको आइसियु र ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । प्रदेश अनुसार आइसियुमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १५२ जना, प्रदेश १

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।हाल नेपालमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेसनमा रहनेको

उपत्यकामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १४५१, ललितपुरमा १५२ र भक्तपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा पछिल्लो २४

नेपालमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार १६७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको

बालुवाटार पुगे मुख्यमन्त्री शाही र कँडेलका टोली
काठमाडौं, कर्णाली प्रदेश सरकारमा देखिएको विवाद समाधानका गर्न नेताहरु बालुवाटार पुगेका छन् । विहीबार र शुक्रबार दुईदिन कार्यकारी अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड माधव नेपाल लगायतका नेताहरुसँग बेग्लाबेग्लै छलफल गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र अविश्वासको प्रस्तावका नेतृत्वकर्ता

