देश Archive

हुम्लामा ४ नयाँ कोरोना संक्रमित भेटिए
हुम्ला, कात्तिक १८देखि कोरोना मुक्त भएको हुम्लामा बिहीबार राति चार कोरोना सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा आउको हो । जिल्लाको
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने भएको हो ।शक्ति संघर्ष उत्कर्षमा पुगेका बेला नेकपा महासचिव विष्णु पौडेलले शुक्रबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा सचिवालय बैठक बस्न
मानव बेचबिखन अभियोगमा ३ जना पक्राउ
पोखरा, महिला हरुलाई बन्धक बनाउने एवं शारीरिक तथा मानिसक यातना दिने ३ जना पक्राउ परेका छन । विभिन्न जिल्लाहरुबाट २ जना महिलालाई वैदेशिक रोजगारीमा पठाउने भनि ल्याई पोखरा महानगरपालिका ६ लेकसाईड स्थित विभिन्न प्रलोभनमा पारि जबरजस्ती

महाकाली नदी माथिको झोलुङ्गे पुल अबरुद्ध
कञ्चनपुर, कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द भएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरिएको हो । आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर

देउखुरीको गढवामा बजार अनुगमन
देउखुरी,चाडपर्वलाई लक्षित गरी गढवा गाउँपालिका र स्थानीय खाद्य अधिकार संञ्जालको पहलमा सरोकारवाला निकायका प्रतिनिधिहरुले देउखुरीको गढवा बजारका केही खाद्यान्न पसलहरुमा बिहिवार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ६ वटा पसलहरुबाट डेट गएका सामानहरु जफत गरिएको छ,

बैतडी बस दुर्घटन : मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो
बैतडी, बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत भएको छ। दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ मध्ये चा जनाको सनाखत

बैतडीमा बस दुर्घटना, नौ जनाको मृत्यु, ३४ घाइते
बैतडी, दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो

आज काग तिहार, कागको विशेष पूजा
काठमाडौँ, आज काग तिहार । यमराजका दूतका रूपमा कागको विशेष पूजाआजा गरिदैछ ।कार्तिक कृष्ण त्रयोदशीका दिनमा हरेक वर्ष बिहान यमराजको दूतका रुपमा कागलाई पूजाआजासहित मीठो-मीठो चीजबीज खान दिइन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार

२४ घण्टामा २३४९ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा थप २३४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६४ हजार ५९२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

कोरोनाबाट थप १५ जनाको मृत्यु, मृतक संख्या १,१८९ पुग्यो
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार कोरोनाबाट २६

