देश Archive

मानव अधिकारको अवस्थामा सुधार भएन : आयोग

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्ष निकालेको छ । आ.व. २०७६/२०७७ मा मानव अधिकारको अवस्था अपेक्षाकृत सुधार हुन नसकेको निष्कर्षसहितको वार्षिक प्रतिवेदन आयोगले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेस गरेको

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै

काठमाडौँ , विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सरकारले आज सार्वजनिक गर्दैछ ।नेपालको आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ । दुई वर्षअघिको

२४ घण्टामा थपिए १०१४ कोरोना संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या

२४ घण्टामा १६२८ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६२८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २७ हजार ४३३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप २० संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६१४ पुगेको छ ।

चोरी गर्नका निम्ति ग्राहक बनेर पसल चाहर्ने गिरोह पक्राउ

रौतहट, पसलमा ग्राहक बनेर आउने अनि चोरी गर्ने गिरोहका दुई जना सदस्यलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ । पक्राउ परेका दुबैजना भारतिय नागरिक रहेको खुलेको छ । उक्त समुहले गरुडा नगरपालिका ८ स्थित विर्ता

नेकपाद्धारा चर्को ब्याज असुली गर्ने वितिय संस्थालाई कारवाही

अछाम, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले कोरोना महामारीको समयमा चर्को ब्याज अशुली गरेको भन्दै कारबाही गरेको छ ।आईतबार जिल्लाको कमलबजार नगरपालिका वडा न.६ हात्तिबाझमा निर्धन उत्थान लघुवित्तिय संस्थाले महामारीको समयमा जनताबाट सावा र ब्याज असुली

नेकपा स्थायी कमिटी बैठक सकियो

काठमाडौं, पार्टीका एकजना अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक करिब डेढ घण्टासम्म बसेर सकिएको छ। आइतवार दिउँसो २ बजेदेखि सुरु भएको बैठक दिउँसो साढे ३ बजे सकिएको हो। पार्टीका

एकता जोगाउनु पर्ने भन्दै नेकपा कार्यकर्ताले गरे अनसन

धनगढी, नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता जोगाउनु पर्ने भन्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् ।पार्टी एकता जोगाउनु पर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेलधुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारबाट अनसन सुरु गरेका

नेकपाको स्थायी कमिटि बैठक सुरु

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा सहभागी भएका छैनन् । आजको स्थायी कमिटि बैठकमा दाहाल र