देश Archive

हिमपातपछि जुम्लाका किसान खुशी

खलङ्गा, जुम्लामा आज बिहान ३ः०० बजेदेखि हिमपात शुरु भएको छ । सदरमुकाम खलङ्गालगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात हुँदा यहाँका जनजीवन कष्टकर भएको स्थानीयवासी सुनिता पाण्डेले बताएकी छन् । हिमपात भएसँगै चिसोबढेपछि गाउँघरबाट सदरमुकाम अध्ययन गर्न आएका

खुमलटार पुगे विप्लव पुत्र प्रकाश

काठमाडौं, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाशले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई स्वास्थ्य लाभको कामना गरेका छन् । स्वास्थ्य लाभको कामना गर्न डाक्टरसमेत रहेका प्रकाश सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए

लाइसेन्सको फाराम भर्ने सर्भर बन्द

काठमाडौं, सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएपछि सर्भर नै बन्द गरिएको छ । आज (सोमबार) एक दिनको लागि सर्भर बन्द गरिएको यातायात व्यवस्था विभागले बताएको छ ।कोभिडका कारण गत चैतदेखि बन्द रहँदै

५० राउन्ड गोलीसहित विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति ५० राउन्ड गोलीसहित पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार काठमाडौंबाट भद्रपुर उड्न लागेको श्री एयरलाइन्समा टिकट काटेका झापा मेचीनगर २ का बद्रीहाङ राई नाइन एमएम

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

काठमाडौँ, नेकपा (बहुमत) का अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिता दाहाललाई थप उपचारका लागि आज भारत प्रस्थान गरेपछि नेपालको अध्यक्षतामा बैठक बसेको

विष्फोटक पदार्थसहित चन्द समूहका दुईजना पक्राउ

कालिकोट, जिल्ला प्रहरी कार्यालय कालिकोटले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा नरहरिनाथ गाउँपालिका–९ लालुका ३६ वर्षीया दुर्गराज बोहोरा र जाजरकोट भेरीमालिका नगरपालिका–२ का ३२ वर्षीया पदमबहादुर पुन रहेका छन् । प्रहरीले उनीहरुलाई आज

मेलम्चीको पानी वितरणका लागि योजना तयारी

काठमाडौँ, मेलम्चीको पानी आएपछि प्रभावकारी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले योजना तयार पारेको छ । पानी काठमाडौँमा झर्नासाथ कसरी सबैतिर चुहावट कम गरेर वितरण गर्ने भनी योजना तयार गरेर कार्यान्वयन गर्ने अवस्थामा रहेको लिमिटेडले बताएको

६० अर्ब कर तिर्न एनसेललाई सरकारको ताकेता

काठमाण्डौ, सरकारले कम्पनीको स्वामित्व परिवर्तनबापत रु ६० अर्ब कर तिर्न ताकेता दिएको छ । सरकारले ताकेता दिएपछि मोवाइल सेवा संचालन गरिरहेको एनसेलले अदालतलाई गुहार्ने योजना बनाएको छ । त्यसको लागि अहिले आन्तरिक छलफल भैरहेको र केही

क्यान्सर पिडित र प्यारलाईस् पिडितलाई आर्थीक सहयोग हस्तान्तरण

बाँके, जिल्लाको कोहलपुर नगरपालिका वडा नं ०५ निवासी क्यान्सरको बिरामी बाबुराम चन्द ठकुरीको आर्थीक स्थिति नाजुक भएका कारण औषधी उपचार हुन नसक्दा घरको बन्द कोठामा मृत्युसँग लडिरहेको समाचार कुसे न्युज डटकम बाट प्रशारण भयपछी ठकुरीलाई आर्थीक सहयोग

भारतद्वारा कोरोना खोप निर्यातमा रोक

काठमाडौं,कोरोनाविरुद्धको खोपमा छिमेकी भारतको भरमा रहेको नेपाललाई कोरोना खोप प्राप्त गर्न कठिन हुने भएको छ । भारतले आफ्नो देशमा उत्पादित अक्सफोर्ड एस्ट्राजोनको खोप निर्यातमा रोक लगाएपछि नेपाललाई खोप प्राप्त गर्न कठिन हुने भएको हो। स्वास्थ्य तथा जनसंख्या