देश Archive
नेकपालाई विभाजनबाट जोगाउन अब सम्भव छैन : पौडेल
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी

कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना हुँदैन : ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार

पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन माघमा हुदै
काठमाडौँ, नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको अधिवेशन आगामी माघ १६ गते हुने भएको छ । करीब एक हजार ५०० सदस्य रहेको शाखाका अध्यक्ष शन्तराम विडारीको अध्यक्षतामा बसेको बैठकले साना लगानीमा सञ्चालन भएका सञ्चारगृहलाई कल्याणकारी विज्ञापन अभिवृद्धि गर्न

कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य
सुर्खेत, कर्णालीका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । कालीकोट, रुकुमपश्चिम र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ ।सबै सङ्क्रमित निको भई डिस्चार्ज भएसँगै ती जिल्ला कोरोनामुक्त भएका

काठमाडौंमा ओली समूहको भेला हुदै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेला आयोजना गर्ने भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा दिउँसो १ बजेका लागि भेला बोलाएको हो।भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’,

ढकारी प्रहरी चौकीका इन्चार्ज बिष्टको दादागिरीले सर्वसाधारण पिडामा
अछाम, ढकारी प्रहरी चौकीका इन्चार्ज लालसिँह बिष्टको कार्यशैलीले सर्वसाधारणले दुख पाएका छन् । ढकारी प्रहरी चौकीमा इन्चार्जको रुपमा कार्यरत सहायक इन्सपेक्टर लाल सिङ बिष्टले सर्वसाधारणलाई दादागिरी शैलीमा दुख दिने गरेको जनगुनासो सुनिएको छ । इन्चार्ज बिष्ट
ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने
काठमाडौँ, नेकपाको संस्थापन पक्ष प्रचण्ड-माधवले आज प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्दैछ ।दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने स्रोतले बताएको छ । पत्रकार सम्मेलनअघि आन्दोलनका कार्यक्रमबारे
मोटरसाइकलबाटै नन्दकलालाई बाघले थुतेर लियो
काठमाडौँ, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने नेपाली सेनाको अम्रेनी चेक पोष्टनजिक गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गरेको छ । मोटरसाइकलमा सवार एक महिलालाई बाघले थुतेर लगेको हो । निकुञ्ज स्रोतका अनुसार कैलाली लम्किचुहा नगरपालिका ४ की

बागेश्वरी बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न
कोहलपुर, बागेश्वरी बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकाय स्नातकोत्तरतह चौथो बर्षका विद्यार्थीहरुलाई अभ्यास शिक्षण अन्तर्गत अन क्याम्पस शिक्षण सम्बन्धी अभिमुखिकरण
गहना लुटेर हत्या गरेको आरोपमा एकजना पक्राउ
धनगढी, कञ्चनपुरमा सुनका गरगहना लुटेर बृद्धाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको पुर्नवास नगरपालिका–१ ढक्काकी ७१ वर्षीया खण्टी भुलको हत्या गरि गरगहना लुटेको आरोपमा उनका छिमेकी समेत रहेका अन्दाजी ४८ वर्षीय दलबहादुर

