देश Archive

संवैधानिक नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च पुगे सभामुख सापकोटा
काठमाडौं,संवैधानिक परिषदमा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै सभामुख अग्नि सापकोटा रिट लिएर सर्वोच्च अदालतमा पुगेका छन्। संसदीय सुनुवाइबिना गरिएको नियुक्ति अवैधानिक रहेको भन्दै सभामुख सापकोटासहित शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका

पार्टी प्यालेसको पाँचौँ तलाबाट खसेर एकको मृत्यु
मकवानपुर, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ स्थित क्विक–२० पार्टी प्यालेसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको देवाही नगरपालिका–९ घर भएका ४२ वर्षीय विनोद यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक

काठमाडौंका १६ स्थानबाट ओली पक्षको जुलुस निकाल्ने तयारी
काठमाडौं,नेकपा ओली पक्षले शुक्रबार नारायणहिटी दरबारअगाडि गर्न लागेको जनप्रदर्शन र सभामा काठमाडौंको १६ स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ ।सभामा दुई लाख लाख मान्छे उतार्ने तयारी रहेको आयोजक बागमती प्रदेश कमिटीले वताएको छ । मध्यान्हबाट सुरु हुने
रिङरोडमा सेनाको बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैनः माधव नेपाल
काठमाडौं, नेकपा अध्यक्ष माधवकुमार नेपालले बिहिबारको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन् । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेपालले भने, हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थीको

मैले एमसीसीको समर्थन गरेको छैनः प्रचण्ड
काठमाडौं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा अध्यक्ष प्रचण्डले आफू एमसीसीको समर्थनमा नरहेको प्रष्ट्याएका छन् । बिहिबार आम

६१ उपसचिवको सरुवा र पदस्थापन
काठमाडौं, संघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका ६१ उपसचिवको सरुवा गरेको छ । सरुवा र पदस्थापन भएकामध्ये केही जना केही समयअघि बढुवा भएका हुन् । बिहीबार

ओली समूहको काठमाडौँमा आज ‘बृहत सभा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा

तीन वर्षमा बन्यो सोह्र सय किमी सडक : बागमती प्रदेश सरकार
बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ । यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित
शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ, पश्चिमी न्युनचापीय प्रणालीको प्रभावले आज र भोलि मुलुकका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको पूर्वानुमानमा सुदूरपश्चिम प्रदेश,

विद्रोही नेकपाका नेता धर्मेन्द्र बाँस्तोला रिहा भएलगत्तै पक्राउ
काठमाडौं, सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्रोही नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ लाई रिहा गर्न आदेश दिएको छ ।सर्वोच्चले बिहीबार बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो । न्यायाधीशद्वय दीपकुमार कार्की र सुष्मलता

