देश Archive

अख्तियारका कार्यवाहक अध्यक्षले राजीनामा दिने

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नयाँ नियुक्ति भएपछि कार्यवाहक अध्यक्ष डा गणेशराज जोशीले राजिनामा दिने भएका छन् । बुधबार नै राष्ट्रपति बिद्यादेवी भण्डारीलाई राजिनामा बुझाउने उनको तयारी रहेको छ । आयोगको प्रमुख आयुक्तमा नियुक्त भएका प्रेमकुमार

संसदीय सुनुवाइबिनै संवैधानिक निकायका पदाधिकारीहरूलाई गराइयो सपथ ग्रहण

काठमाडौँ, संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा बुधबार बिहान शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरुलाई शपथ गराएका हुन् । आयोगका अन्य सदस्यहरुलाई

कमलपोखरी अतिक्रमण : जग्गा फिर्ता लिने प्रयास सफल

काठमाडौँको कमलपोखरीका जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने र अतिक्रमित जग्गा फिर्ता लिन साढे तीन दशकअघि थालिएको प्रयास बल्ल सफल हुने भएको छ । काठमाडौँ महानगरपालिकाले कमलपोखरी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालेको छ । महानगरपालिकाका

महामारीमा उडे ६२ हजार भन्दा बढी नेपाली

कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगार विभागका निर्देशक टीकामणि न्यौपानेले साउनयता उनीहरू ९७ मुलुकमा पुगेको जानकारी दिए। विभागका अनुसार पुसमा १४ हजार ७ सय ५३ पुनः र ७

एउटै व्यक्तविरुद्ध १७ वटा मुद्दा दर्ता

ठगी र अपराधिक लाभ लिएको कसुरमा मुद्दा चलाइएका विराटनगरका ‘मिटरब्याजी’ गिरोहका नाइके ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनीयार कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–९ घोघापुल चोकका उनीविरुद्ध अलगअलग जाहेरीका आधारमा १७ वटा मुद्दा दर्ता भएको थियो।

समाचार लेखेको कारण पत्रकारलाई ज्यान मार्ने धम्की

काठमाडौं, समाचार लेखेकै कारण पत्रकार नारायण प्रसाद अधिकारीलाई ज्यान मार्ने धम्की आएको छ । अनलाइन पाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य समेत रहेका अधिकारीलाई समाचार लेखेकै कारण पूर्व सांसद तथा नेकपाका

विभिन्न जिल्लामा चार जना मृत फेला

काठमाडौं, विभिन्न जिल्लामा चार जना मृत फेला परेका छन् । जसमा तीन जना महिला रहेका छन् ।ईलाम- सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक-त्रिपुरासुन्दरी गाउँपालिका-३

तीव्र गतिका कारण बस सडकमै पल्टियो

काठमाडौं, दोलखाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटना हुँदा १५ जनाभन्दा धेरै यात्रु घाइते भएका छन् । मंगलबार दिउँसो सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित लामोसाँघु-जिरी सडकखण्डमा अरनिको यातायातको बा २ ख २७८९ नम्बरको बस

नाइँ मलाई त्यही केटी चाहिन्छः महान्यायाधिवक्ता खरेल

काठमाडौं, प्रतिनिधिसभा विघटन मुद्धामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सरकारी पक्षको बहस चलिरहेको छ ।सोमबारबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरिरहेका छन् । मंगलबार पनि बहसलाई निरन्तरता दिँदै महान्यायाधिवक्ता खरेलले संवैधानिक इजलासमा नाइँ मलाई त्यही केटी चाहिन्छ बोलको

जाजरकोटको बारेकोटमा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुँदै

जाजरकोट,जाजरकोटको बारेकोट गाउँपालिकामा १७० किलोवाटको सौर्य विद्युत उत्पादन हुने भएको छ । बैकल्पिक उर्जा प्रबर्धन केन्द्र काठमाडौँले सो सौर्य प्रणाली जडान गर्न लागेको हो । बारेकोट गाउँपालिकाका -५ को लिम्सामा जडान हुन लागेको सौर्य विद्युत प्रणाली