देश Archive

ओली-प्रचण्डको नौटङ्कीले देश दुर्घटनातर्फ धकेलियो : अध्यक्ष थापा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको स्वतन्त्र अस्तित्व, प्रजातन्त्रको रक्षाको लागि देश बचाउने, देश बनाउने राष्ट्रवादी आन्दोलन जरुरी रहेको बताएका छन् ।राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यो आन्दोलन

स्व भागरतीको लागि न्याय माग्दै सुर्खेतका न्यायप्रेमी युवाहरु सडकमा
सुर्खेत,बैतडीकी किशोरी स्व भागरतीको लागी न्याय माग्दै सुर्खेती स्वतन्त्र न्यायप्रेमी युवाहरु सडकमा उत्रिएका छन् । शनिवार सुर्खेतको मंगलगढि चौकमा न्यायप्रेमी युवाहरु जम्मा भएर नारावाजी समेत गरेका थिए । स्व भागरती भट्टको हत्यारालाई सार्वजनिक गर,बलत्कारीलाई फाँसी दे,पिडितलाई

नेपालमा थप ९९ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको

हड्तालमा ट्याक्सी आगजनी भएकोमा व्यवसायीहरुको प्रदर्शन
काठमाडौँ,ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् । शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति

कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु
काठमाडौँ,कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन्

मुख्यमन्त्री शाहीले गरे गृहजिल्ला कालिकोट कारागारको निरीक्षण
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गृहजिल्ला कालिकोट कारागारको निरीक्षण गरेका छन।शनिवार विहान कैदीवन्दीलाई फलफुल लियर कारागारको निरीक्षण गरेका हुन् । नेकपा कालिकोटको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही कालिकोट पुगेका थिए । बिहानै कालिकोट कारागारमा फलफुल

पत्रकार विद्यार्थी संगठन रुपन्देहीको अध्यक्षमा सिंजालि
वुटवल,रुपन्देहीको वुटवलमा पत्रकार विद्यार्थी संगठन रुपन्देहीको प्रथम भेलाले अध्यक्षमा राजेश सिंजालिलाई निर्वाचित गरेको छ । उक्त भेलाले १३ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । यस्तै उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सहसचिवमा अन्जलि थापा,कोषाध्यक्षमा टेकबहादुर राना,सदस्यहरुमा

बृहत् नागरिक आन्दोलन समूहको नाराः ‘सर्वसत्तावाद-मूर्दावाद’
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमदविरुद्ध बृहत् नागरिक आन्दोलन समूहले प्रदर्शन गरेको छ । शनिबार दिउँसो माइतीघरमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीसहितको बृहत् नागरिक आन्दोलन समूहले अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा

सुर्खेतमा राजसंस्थाको पक्षमा नारावाजी
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा नारावाजी भएको छ । शनिवार वीरेन्द्रनगरमा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाको पक्षमा नारावाजी भएको हो । वीरेन्द्रनगरको बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होईन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका थिए ।विरगोर्खाली

चितवनमा थपिए ५६ कुष्ठरोगी
चितवन,जिल्लामा ५६ कुष्ठरोगीको संख्या थपिएका छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक

