देश Archive

यी हुन् बजेटका पाँच उद्धेश्य र प्राथमिकताका क्षेत्र
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५ वटा प्राथमिकताका क्षेत्र र ५ उद्धेश्य राखेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिएका हुन् । उत्पादन,

बेरुजु पुग्यो १२ खर्ब
काठमाडौं । कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार

भेरीगंगाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भेरी नदी गोछेखोला, छिन्चुखोला र डुंगीखोलाका नदीजन्य पदार्थको उत्खनन,

सडक डिभिजनले भन्यो– बालेनले अराजक व्यवहार देखाए
काठमाडौं । सडक बिभाग अन्तर्गतको सडक डिभिजन काठमाण्डौको गेटमा धूलो थुपारिदिने काठमाण्डौ महानगरको कदमलाई अराजक ब्यबहार भन्दै प्रतिकार गर्ने चेतावनी दिएको छ । शनिवार साँझ काठमाण्डौ महानगरपालिकाले आफ्नो कार्यालय गेट अगाडी धूलो थुपारिदिएपछि आक्रोशित भएको डिभिजन

भौतिक पूर्वाधारमन्त्री महासेठलाई मेयर बालेनको धुलो उपहार (तस्वीर सहित)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाउने घोषणा गरेका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो

राप्रपाको सहायक कोषाध्यक्षमा शोभित उप्रेती
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक कोषाध्यक्षमा शोभित उप्रेती मनोनीत भएकाछन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई सहायक कोषाध्यक्षमा मनोनयन गरेका हुन् । राप्रपाको केन्द्रीय समिति बैठकले मुलुकको राजनीतिक अवस्था र आगामी रणनीतिबारे पार्टीको

गृहमन्त्रीविरुद्ध सडक तताउने काँग्रेसको तयारी
काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त

अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र

पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी चोरेको आरोपमा आठ जना प्रकाउ
काठमाडौं । पशुपतिनाथको मन्दिरको भेटी चोरी गर्ने आठ जनाको समूह पक्राउ परेको छ । मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्नेहरु पक्राउ परेको पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पक्राउ पर्नेहरुमा कोषका नायव सुब्बा नवराज

संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनको विरोध
काठमान्डौ । मोहन वैद्य किरन नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईको गिरफ्तारी विरुद्ध ११ वटा संगठनहरुले विरोध जनाएका छन् । शनिवार उक्त पार्टी निकट ११ वटा जवस र मोर्चाहरुले शनिवार