देश Archive

होटल र्याडिसनमा चल्यो सेवाशुल्कको आन्दोलन्
काठमाडौं । लाजिम्पाटको ¥याडिसन होटलमा पनि सेवाशुल्क पुनः प्राप्तिको आन्दोलन् सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारको लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन

नेपालगन्ज हेल्थ क्याम्पसको सिटिइभिटीमा उजुरी, निष्पक्ष छानबिन गरि कारबाही गर्न माग
काठमाडौं । बाँकेके नेपालगन्ज हेल्थ क्याम्पसले ठगीधन्दा चलाएको भन्दैं नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले छानबिनको माग गर्दै उजुरी दिएको छ । सिटिइभिटीद्धारा सम्बन्धन प्राप्त निजी कलेज नेपालगञ्ज हेल्थ क्याम्पसले विद्यार्थी र अभिभावकलाई बिभिन्न बाहानामा ठगि

सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल चीनको छेन्दुमा, चिनियाँ नेताहरुसंग गम्भीर छलफल
काठमाडौं । नेपाली काँग्रेसकी नेतृ एवम पूर्व उपप्रधान एवम परराष्ट्रमन्त्री सुजता कोइराला नेतृत्वको काँग्रेस प्रतिनिधिमन्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरुबीच छेन्दुमा महत्त्वपूर्ण भेटवार्ता भएको छ । भेटमा आपसी सद्भाव र सहयोग अभिबृद्विसंगै कृषि, शिक्षा, स्वास्थ्य,

सरकार, भ्रष्टाचार र बेथितिकाविरुद्ध बहुमतको ६ महिने मेचि–काली अभियान
काठमाडौं । वर्तमान ओली सरकार राजतन्त्र फर्काने बाटोमा लागेको नेकपा(बहुमत)ले आरोप लगाएको छ । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रष्टाचार र बेथितिकाविरुद्धमा देशव्यापी ६ महिने जन–संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीको नवौं

संवाद डबलीका सचिव धनञ्जय बुढा सहित ३ जना सम्मानित
काठमाडौं । संवाद डबलीका सचिव धनञ्जय बुढा ‘गोविन्द शर्मा स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशनमा बुढासहति ३ जनालाई उपत्यका प्रदेशले पुरस्कार तथा सम्मान गरेको हो ।

नेकपा (बहुमत) ले मंगलबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीको नवौँ महाधिवेशन तथा केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिकीकरणका लागि मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । फागुन १३ गते (मङ्गलबार) बिहान ११ : ३० बजे काठमाडौँको अनामनगरस्थित संवाद

भ्रष्टाचार र वेथिती विरुद्ध मातृभूमि पार्टीले गर्यो संघर्षको घोषणा
काठमाडौं । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकाकार सम्मेलनको आयोजान गरी वर्तमान संसदिय व्यवस्थाबाट देश र जनताले न्याय,

मजदुर अधिकारका लागि आन्दोलनको तयारी गर्न माओवादी नेता आचार्यको निर्देशन्
काठमाडौं । मजदुरहरुको हक–अधिकारका लागि आन्दोलनको तयारी गर्न नेकपा माओवादी केन्द्रका युवा नेता रामदिप आचार्यले निर्देशन् दिएका छन् । बुधबार काठमाडौंमा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघ केन्द्रीय समतिको चौथो पूर्ण बैठकमा आचार्यले अन्य

सुकुम्बासी वस्तीमा हुकुमवासीको हैकम
काठमाडौं । पुशपति क्षेत्र विकास कोषको जग्गामा केही भूमाफियाहरुको संरक्षणमा आफूलाई पनि सुकुम्बासी भन्ने देवी खरेलले हुकुमवासीको काम गरिरहेको पीडितहरुले आरोप लगाएका छन् । बुधबार राजधानीको संवाद डबलीमा पीडित तथा सरोकारवालाहरुले पत्रकार सम्मेलनको आयोजना गरी सुकुम्वासीको

अखिल क्रान्तिकारीको जनजाति तर्फको उपाध्यक्षमा मुना थापा मगरको उम्मेदवारी
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को जनजाती तर्फको केन्द्रीय उपाध्यक्षमा मुना थापा मगरले उम्मेदवारी दिएकी छन् । विद्यार्थी राजनीतिमा लामो समयदेखि क्रियाशील थापाले अखिल क्रान्तिकारीको जारी २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन प्रक्रियामा जनजातितर्फको

