देश Archive

महान्यायाधिवक्ता बडालद्वारा शपथग्रहण

काठमाडौं, नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज

रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल  फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२)

क्रान्तिकारी माओवादी र नेकपा बहुमत विचको एकता भंग

काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीचको पार्टी एकता भंग भएको छ । गत बर्षको वैशाख १८ गते दुई पार्टीहरु विच एकता

क्रान्ति र संशोधनवाद

जब विश्वमा मार्क्स र एङ्गेल्सले श्रमिक मजदुरको अधिकार ल्याउन आफै लड्नुपर्ने विचारको विकास गर्दै श्रमिक मजदुर, किसान उत्पीडित विश्वका जनसमुदायहरूलाई आफ्नो अधिकार ल्याउने विज्ञानको विकास गरि विश्वका उत्पीडित जनताहरूले तमाम देशहरूमा क्रान्ति सम्पन्न गरेर जीत हासिल

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट बढेर आएपछि नेपालमा पनि मूल्य वृद्धि गरिएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा

बालुवाटार सरे प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटार सरेका छन् । सोमबार प्रधानमन्त्रीको शपथग्रहणकै दिन उनी बालुवाटार निवास सरेका हुन् । ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार सोमबार दिनभरिको काम सकेर ओली बालुवाटार पुगिसकेका छन् ।

शपथकै दिन प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन तीन जना कानुन व्यवसायीले सर्वोच्चमा रिट दायर गरेका हुन्। उक्त रिटमाथि सर्वोच्चले साउन ६ गतेलाई

क्रान्तिकारीहरुमा एकता र रुपान्तरणको आवश्यकता

“प्रत्येक सच्चा दर्शन आफ्नो समयको बौद्धिक सारतत्त्व हो”। “दार्शनिकहरुले विभिन्न किसिमबाट जगतको व्याख्या गरे, तर मुख्य कुरा त जगतलाई बदल्नु हो।” – कार्ल माक्स सर्वहारा वर्गीय दर्शनका प्रवर्तक वा जन्मदाता कार्ल माक्र्सले यस प्रकारले आर्दशवाद तथा

चितवनमा पहिरोले २ वटा यात्रुबस बगायो : खोजी गर्दै प्रहरी

काठमाडौं, चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुई वटा बस बगाएको प्रहरीले जनाएको छ। शुक्रबार बिहान अन्दाजी साढे ३ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल भन्ने स्थानमा पहिरोले दुई वटा बस बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज

शुल्कको बहानामा विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित, विद्यालयमा लाग्यो कालोव्यानर

नेपालगन्ज । समयमै शुल्क नदिएको वहानामा कोहलपुरको व्रिज इन्टरनेशनल स्कुलले विद्यार्थीलाई परिक्षा दिनबाट बन्चित गराएको हो । भनेको समयमा विद्यालयमा तिर्नुपर्ने शुल्क नतिरेको भन्दै कक्षा ९ मा अध्यायनरत एक विद्यार्थीलाई विद्यालयले लिने आन्तरिक परिक्षा दिनबाट बन्चित