देश Archive

‘सरकार मुरली बजाइरहेछ, शिक्षकहरू न्यायको गीत गाइरहेका छन्’

काठमाडौं । शिक्षकहरूको देशव्यापी आन्दोलनले मुलुकको ध्यान तानिरहँदा नेकपा (बहुमत) का स्थायी समिति सदस्य उदय बहादुर चलाउने ‘दिपक’ ले तीव्र टिप्पणी गरेका छन्। उनले आन्दोलनमा जुटेका शिक्षकहरूको शालिनता र जनतामुखी भावनाको खुलेर प्रशंसा गर्दै सरकारको निष्क्रियता

गुल्मीको मुसिकोट मावि शिक्षक अभिभावक संघले शिक्षक आन्दोलनमा ऐक्यवद्धता

गुल्मी । गुल्मीको मुसिकोट माध्यमिक विद्यालय शिक्षक अभिभावक संघले २०८१ चैत २० गतेदेखि जारी शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघका अध्यक्ष श्री सुमेन्द्र बहादुर सिंह ठकुरीले जारी गरेको विज्ञप्तिमा सरकारले देखाएको उदासीनता र वेवास्ताले सार्वजनिक शिक्षा

१२ वर्षदेखि सिण्डिकेटको पीडा, आत्मदाहको चेतावनी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) सँग सम्बन्धनका लागि १२ वर्षदेखि प्रयासरत एक संस्थाका सञ्चालकले सम्बन्धन नपाएको भन्दै आत्मदाहको चेतावनी दिएका छन्। २०६९ सालदेखि सम्बन्धन प्रक्रिया अघि बढाएको सो संस्थाका प्रमुख रत्नबहादुर चन्दका

‘बिचौलिया बेडसम्म पुग्दा बल्ल थाहा पाए !’ – केदार कार्कीको व्यङ्ग्यात्मक प्रहार

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश प्रमुख केदार कार्कीले पार्टी महामन्त्री गगन थापालाई लक्षित गर्दै तीखो व्यङ्ग्य प्रहार गरेका छन्। प्रधानमन्त्रीको सल्लाहकार र केही निकट नियुक्तिहरूमा बिचौलियाको संलग्नता भएको भन्ने गगन थापाको

अब ट्रान्सक्रिप्ट र प्रोभिजनल लिन बल्खु जानु नपर्ने, त्रिविले सुरु गर्‍यो अनलाइन सेवा

काठमाडौं । विद्यार्थीका लागि सन्तोषको खबर छ — अब ट्रान्सक्रिप्ट र प्रोभिजनल प्रमाणपत्र लिन बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। त्रिविले आज (वैशाख २) बिहान ११ बजेदेखि यी सेवाहरू अनलाइनमार्फत उपलब्ध गराउन

सिंहदरबारमा नेकपा (बहुमत)को दस्तक : विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिनको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले राष्ट्रको सर्वोच्च ओहदामा रहेका विशिष्ट व्यक्तिहरूको सम्पत्तिको स्रोतसहित छानबिन प्रक्रियामा सहयोग गर्न औपचारिक माग गर्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण गराएको छ। पार्टी महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’को नेतृत्वमा स्थायी

नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो विशेष छुट र अफर

काठमाडौं, वैशाख १ – नयाँ वर्ष २०८२ को अवसर पारेर स्टाइल सुजले आफ्ना ग्राहकहरूका लागि आकर्षक छुट र अफरका योजना सार्वजनिक गरेको छ। झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि वृद्धसम्मका लागि जुत्ता उत्पादन तथा बजारीकरण गर्दै

कञ्चनको नयाँ वर्ष सन्देश : ‘नयाँ विश्व व्यवस्थामा नेपालले नयाँ ठाउँ ओगट्नेछ’

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नयाँ वर्ष २०८२ को सन्देशमार्फत नेपाललाई विश्व परिवर्तित संरचनाभित्र नयाँ भूमिकामा उभ्याउने अठोट दोहोर्याएका छन्। “धेरै सम्भावना र यावत चुनौती बोकेको नयाँ वर्ष २०८२लाई हार्दिक शुभकामना,”

‘ड्रोन दर्ता शुल्क’ मा ४ सय गुणा वृद्धि

काठमाडौं ।‘सृजनशीलता’को नाममा सरकारले ‘शुल्क वृद्धि’को डण्डा चलाएको छ। यही हो हालै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ड्रोन दर्ता शुल्कलाई एकैचोटि झण्डै ७ गुणा बनाउँदै पुरानो १०१५ रुपैयाँबाट सीधा ७ हजार रुपैयाँ पुर्‍याएको निर्णय। यो

‘नयाँ वर्षमा नयाँ सरकार’ – प्रचण्डको संकेत वा रणनीतिक चतुराई?

चितवन । नेपालको शासकीय वृत्तमा ‘अनिश्चितता’ यतिबेला स्थायित्व जस्तै बनिरहेको छ। यही सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नयाँ सरकारको संकेत दिएका छन्। तर प्रश्न उठ्छ—के यो संकेत सत्ताको पुनःसरुवाको पूर्वसंकेत हो, या