देश Archive

नेकपा (बहुमत) को ९ औं महाधिवेशन पौष ११ गते
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महाधिवेशन आगामी पौष ११ गते हुने भएको छ । मंगलबार चितवनमा सम्पन्न केन्द्रीय समितीको विस्तारित बैठकले माओ जयन्तीको अवसरमा २०८१ पौष ११ गते पार्टीको ९औं महाधिवेशन उद्घाटन गर्ने निर्णय

नेकपा (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला ‘कञ्चन’ चएन भएका छन् । श्रावण ११ देखी १५ सम्म चितवनमा चलेको पार्टीको प्रथम विस्तारित वैठकले बास्तोलालाई महासचिवमा चयन गरेको हो । उक्त भेलाले बास्तोलाको नेतृत्वमा

पार्टी एकता असफल किन ?
जनयुद्धले दश बर्ष पार गर्दै माओवादी पार्टी शान्तिप्रक्रियामा प्रवेश गर्यो । सँगै पार्टीमा नवसंशोधनवाद, आत्मसमर्पणवाद र क्रान्तिकारीहरु बीच भीषण वैचारिक संघर्ष चल्दै आयो।खरिपाटी, बालाजु, पालुङ्टार सम्म जनयुद्धबाट आएका प्रचण्ड, किरण, लालध्वज लगायत आम नेता-कार्यकर्ताले कार्यदिशामा व्यापक

विमान दुर्घटनामा ज्यान गुमाएका आफन्तले राखेका मागमा के छ ?
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका आफन्तहरूले विभिन्न माग राखेका छन् । त्रिवि शिक्षण अस्पतालले जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव जिम्मा लगाउन थालेपछि आफन्तहरूले विभिन्न माग राखेका हुन् । अस्पतालका अनुसार अहिलेसम्म को–पाइलट सुशान्त

विमान दुर्घटना : चार शव परिवारले बुझे
काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।

२९ प्रहरी कर्मचारी सम्पर्क विहीन
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका २९ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले सन्तोषजनक स्पष्टीकरण सम्पर्कमा आयन आग्रह गरेको हो । आफूखुसी कार्यालयमा गैर

‘ए हावा’मा गीता र सागरको प्रेमकथा
काठमाडौँ । द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका गीता शर्माको स्वर रहेको गीत ‘ए हावा’ सार्वजनिक भएको छ । गीतकार सुमन योञ्जनको शब्द रहेको गीतमा कमल राई र गीता शर्माकै सङ्गीत तथा देवेश राईको एरेन्ज छ

केन्द्राध्यक्ष माथि क्रान्तिकारीले दल्यो कालोमोसो
काठमाडौं । छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दैं दक्षता इन्टरनेशन स्कुलका केन्द्राध्यक्षलाई कालोमोसो दलिएको छ । हालै सन्चालन भइरहेको स्नातक तहको प्रथम बर्षको परिक्षामा सहभागी एक छात्रालाई केन्द्राध्यक्ष सुदर्शन जमरकट्टेलले यौन दुर्वयवहार गरेको भन्दै मंगलबार कालोमोसो दलेर

महसुल नतिर्ने ठुला उद्योगको लाइन जोड्न दिएको निर्देशन प्रति बहुमतको आपत्ति
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले लामो समय देखी विधुत महसुल नतिर्ने ठुला उद्योगहरुको लाइन जोड्न सरकारले विधुत प्राधिकरणलाई दिएको निर्देशन प्रति आपत्ति जनाएको छ । नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले केन्द्रीय

एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा
काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा नेपाललाई वैदेशिक व्यापारमा १४ खर्ब ४० अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको साउनदेखि असारसम्मको अवधिमा नेपाललाई झण्डै साढे १४ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो